Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


प्रहरीजवान श्रेष्ठले दिइन् गायिका आस्था राउतविरुद्ध उजुरी, कारबाहीको माग

काठमाडौं, माघ ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक सुरक्षा कार्यालयमा कार्यरत् प्रहरीजवान रमिता श्रेष्ठले गायिका आस्था राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी छन् । ‘अभद्र व्यवहार’ विमानस्थलको सुरक्षा जाँचका

काठमाडौं आसपास हिउँ पर्ने सम्भावना, शनिबारदेखि मौसम क्रमशः खुल्ने

काठमाडौं, माघ ३ । हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा भइरहेको

दाहालको अभिव्यक्तिप्रति अधिकारकर्मीको असन्तुष्टि

मीरा बस्नेत र कबिर महर्जन (इमेज) काठमाडौं, माघ ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले १० वर्षे सशस्त्र द्वन्द्वमा राज्य र गैरराज्य पक्षबाट मारिएका १७ हजारमध्ये पाँच हजार

आयोगलाई पूर्णता दिनेबारे नेकपा र काँग्रेसका नेताबीच छलफल, पदाधिकारीमा अझै जुटेन सहमति

 काठमाडौं । सत्य निरुपण तथा वेपत्ता छानविन आयोगलाई पूर्णता दिन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी

प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरुको तस्विरमा जुत्ता प्रहार, ४ प्रहरी नियन्त्रणमा

धनुषा । भुक्तानि नदिएको भन्दै उपभोक्ता संघर्ष समितिका पदाधिकारीहरुले प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरुको तस्बिरमा जुत्ता प्रहार गरेपछि प्रहरीले चारजनालाई पक्राउ गरेको छ । आज जनकपुरधामको जिरोमाईलमा प्रदर्शन गरिरहेका

युएई दुर्घटनामा ३ नेपालीको ज्यान गएको पुष्टि, १४ घाइते ? (नामावलीसहित)

काठमाडौं । युएईको आबुधाबीमा हिजो भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस

टिपरले किचेर मारेका दिलीपको आमाको अझै आएन होस : बुबाले भने, “दोषीलाई फाँसीको सजाय देउ” (भिडियोसहित)

-नवीन सिंह/ ईमेज धनुषा । मिथिला नगरपालिका ५ श्रीपुरका दिलीप महतोको अवैध बालुवा गिट्टी उत्खननविरुद्ध आवाज उठाउँदा गतसाता हत्या भयो । समाजका विकृति तथा बेथितिविरुद्ध आवाज उठाएकै कारण मृत्युको मुखमा

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो

चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षाले  इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान  पहिरो खसेको हो । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा

कर्णालीमा हिमपातले जनजीवन कष्टकर, गाडी र हवाई साधन दुई दिनदेखि ठप्प, टेलिफोन पनि बन्द

सुर्खेत । कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको सातौं पटक  भएको जनाइएको छ । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ

धनकुटाका २३ होटलमा गुणस्तर स्तरीकरण स्टिकर टाँस

धनकुटा । खाद्य स्वच्छताको आधारमा धनकुटाका २३ वटा होटलमा गुणस्तर स्तरीकरण स्टिकर टाँस गरिएको छ । खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण निर्देशिका २०७४ को मापदण्डमा परेका ५ वटा होटेलमा