Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


छाउपडी प्रथा हटाउन जनचेतना मुलक कार्यक्रम गर्न जनप्रतिनिधिलाई प्रशासनको उर्दी

बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले छाउपडी प्रथा हटाउनका लागि ग्रामीण बस्तीहरुमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न जिल्लाका ११ वटै स्थानीय तहहरुलाई अनुरोध गरेको छ । जिल्लामा रहेका साईपाल गाँउपालिका,

सीमा समस्याबारे नेपाल र भारतबीच आज छलफल हुँदै

कञ्चनपुर । नेपाल भारत सीमा समस्या समाधानका लागि आज कञ्चनपुरमा नेपाल–भारतका उच्च अधिकारीहरुको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार नेपाल–भारत सीमा नक्सांकनका बारे छलफल गर्न दुवै देशका अधिकारीहरुको

संसद्को गतिरोध चाँडै हट्छ : अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताएका छन् । पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहीबार सम्बोधन गर्दै

लगातारको वर्षा र हिमपातले देशभर चिसो बढ्यो, भोलिसम्मै पानी पर्न नरोकिने

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण गएरातीदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा गएराती रातभर वर्षा भएको छ ।

दक्षिण अफ्रिकीमा खाद्य संकटका कारण साढे चार करोड व्यक्तिको जीवन जोखिममा

एजेन्सी । संयुक्त राष्ट्रसंघले दक्षिण अफ्रिकी मुलुकमा खाद्य संकट चुलिएको जनाएको छ । खडेरी र बाढीका कारण  गरिबीमा रहेका करिब चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसंघले

ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया शुरू : सहभागी सिनेटहरूलाई शपथ खुवाइयो

एजेन्सी । अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ । राष्ट्रपति ट्रम्प विरुद्धका आरोपहरू सिनेटमा पढेर सुनाइएको छ भने सुनुवाइ प्रक्रियामा सहभागी

ए’ डिभिजन लिगमा आजबाट सातौं चरणका खेल सुरु हुँदै: मछिन्द्र र हिमालयन शेर्पा भिड्दैं

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सातौं चरणका खेल आजबाट सुरु हुँदैछ । लिगको छैटौं चरण सकिएको दुई दिनपछि पुनः सातौं चरणको खेल सुरु हुन लागेको हो । सातौं

दुई सन्तान सहित दम्पतीले त्रिशूलीमा हामफाले

धादिङ  । बेनिघाटको बाँदरेस्थित झोलुगेंपुलबाट दुई सन्तानसहित दम्पतीले त्रिशूलीमा हाम फालेका छन् । घटनामा श्रीमतीको मृत्यु भएको छ भने दूई बालक बेपता भएका छन् । ३५ वर्षीय विनय रेग्मीको उद्धार

मलेसियामा ६ सय नेपालीको रोजगार गुम्यो

काठमाडौं । मलेसियामा पन्जा उत्पादन कम्पनी डब्लुआरपी एसिया प्यासेफिक एसडिएन बीएचडी आर्थिक रुपमा धराशायी भएपछि झन्डै ६ सय नेपालीसहित १४ सय विदेशी कामदारको रोजगारी गुमेको छ ।  अमेरिका भन्सार तथा

नेप्से एकै दिन २६ अंकले बढेर १३ सयमाथि पुग्यो, झन्डै पौने दुई अर्बको कारोबार

काठमाडौं, माघ २ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजारमा ‘बुलिस ट्रेन्ड’ जारी रह्यो । यसदिन पनि नेप्सेमा दोहोरो अंकको सुधार आयो भने कारोबार झन्डै पौने दुई अर्ब बराबर भयो