विराटनगर, काठमाडौं, माघ ७ । भारतले विराटनगर महानगरपालिका बुधनगरमा बनाइदिएको एकीकृत जाँचचौकी (आइसीपी) मंगलबारबाट सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भिडियो कन्फ्रेन्स’मार्फत् उद्घाटन
काठमाडौं, माघ ७ । नेपाली कांग्रेसनिकटको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आउँदो चैतमा हुने भएको छ । युनियनको मंगलबार चितवनमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन चैत २१ र
धनकुटा, माघ ७ । धनकुटामा सम्पन्न प्रदेशस्तरीय ‘सहिद रामकृष्ण श्रेष्ठ महिला गोल्डकप फुटबल’ प्रतियोगिताको उपाधि मोरङ महिला फुटबल टोलीले जितेको छ । मंगलबार धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा मोरङले
बेइजिङ, माघ ७ । ‘कोरोनाभाइरस’ नाम दिइएको चीनमा भेटिएको रहस्यमयी रोगका कारण मृत्यु हुनेको संख्या मंगलबारसम्म ६ पुगेको चिनियाँ अधिकारीले बताएका छन् । चीनको मध्य क्षेत्र वुहान सहरमा केही हप्तापहिले
प्रकाश मैनाली (इमेज) सर्लाही, माघ ७ । सरकारले चिनी उद्योगलाई उखु किसानको बक्यौता भुक्तानी गर्न दिएको समयसीमा मंगलबार सकिएको छ । तर, म्यादभित्र सबै बक्यौता तिर्न नसक्ने भन्दै उद्योगीहरुले उद्योग
मीरा बस्नेत र कबिर महर्जन (इमेज) काठमाडौं, माघ ७ । राजीनामा दिनेक्रममा निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङफेले राजसंस्था सहजै फालिएपनि पितृसंस्था हटाउन निकै कठिन रहेको अभिव्यक्ति दिएपछि राजनीतिक दलहरु पुरुषप्रधान रहेको
प्रज्ञा तिमल्सिना र राजेन्द्र नापित (इमेज) काठमाडौं, माघ ७ । सरकारी क्षेत्रको एकमात्र बाल अस्पताल कान्तिमा पछिल्लो समय केही सुधार हुँदै गएको छ । शय्या अभावका कारण उपचार नपाउने समस्या
सुसन रामदाम र राजेन्द्र नापित (इमेज) काठमाडौं, माघ ७ । काठमाडौंको खुलामञ्चलाई माघ १ गतेदेखि ‘पार्किङ निषेध’ भनिएपनि यो निर्णय औपचारिकतामा मात्र सीमित भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–२८
पोखरा, माघ ७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले यही माघ २२ गतेदेखि काठमाडौंमा हुने अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय क्रिकेटका लागि मलेसियाविरुद्धको अभ्यास खेलमा सशक्त प्रदर्शन गरेको छ ।
काठमाडौं, माघ ७ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले आर्थिक तथा सामाजिक जीवनका क्षेत्रहरुमा पुरुष तथा महिलालाई समान अधिकार सुनिश्चित गर्न समिति प्रतिबद्ध रहेको बताएकी छन्