दीपक घिमिरे (इमेज) भैरहवा, माघ ७ । विश्व शान्तिको मुहान् बुद्ध जन्मस्थल लुम्बिनीमा सन् २०१९ मा पौने दुई लाख पर्यटक भित्रिएका छन् । लुम्बिनीमा पछिल्ला वर्षहरुमा पर्यटक आवागमनमा वृद्धि भएको
काठमाडौं, माघ ७ । प्रतिनिधिसभाको सभामुखका लागि एकजनाको मात्र उम्मेदवारी परेको छ । सापकोटामात्र उम्मेदवार संघीय संसद सचिवालयले सभामुखका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न तोकेको समयभित्र सत्तारुढ दल नेपाल कम्युनिस्ट
काठमाडौं, माघ ७ । पूर्वविश्व नम्बर–१ मारिया सारापोभा अष्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छन् । मंगलबार मेलबर्न पार्कमा भएको खेलमा क्रोएसियाका डोना भिकिचसित पराजित हुँदै सारापोभा प्रतियोगिताबाट बाहिरिएकी हुन्
काठमाडौं, माघ ७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको
काठमाडौं । विश्व क्रिकेट लिग २ अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखलाको लागि अमेरीकी टोली घोषणा भएको छ । माघ अन्तिम साता काठमाडौंमा नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक
एजेन्सी । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे
काभ्रे, माघ ७ । आफ्ना पति अर्जुन लामाको हत्या आरोपी नेकपा सांसद अग्नि सापकोटालाई सभामुख बनाउन लागेकामा पीडित पूर्णिमाया लामाले आपत्ति जनााएकी छिन् । हामीसँग कुरा गर्दै पीडित पूर्णिमायाले मेरा
मोरङ । बुधबारेमा रहेको एकीकृत जाँच भन्सार विन्दु आजबाट सञ्चालनमा आएको छ । भारतीय पक्षले आईसीपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेपछि आजबाट आईसीपी सञ्चालनको आएको हो । प्रधानमन्त्री केपी
मकवानपुर । थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा बास बसेका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ । आज बिहान होटलमै अचेत अवस्थामा भेटिएका उनीहरुमध्ये एक जनाको घटनास्थलमै र बाँकीको
काठमाडौं । नेकपाका तर्फबाट सांसद अग्नि सापकोटाले सभामुख निर्वाचनकालागि उमेद्वारी दर्ता गराएका छन् । सापकोटाले आज संसद भवनमा पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् । संसद सचिवालयमा दर्ता गरिएको उम्मेदवारीमा प्रस्तापकमा पुर्व