Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


डिलाशैनी गाउँपालिका कार्यालयमा आगजनी : नेकपा अध्यक्षको घरमा बम

बैतडी । डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात  समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरेको हो । यस्तै गाउँपालिकाको म१च

सुविधाभोगमा मस्त जनप्रतिनिधि : बाराका समन्वय समिति अध्यक्ष नै सवारी खरिद गर्न पैसा उठाउँदै (भिडियोसहित)

प्रकाश लम्साल/ईमेज  बारा, माघ ८ । स्थानीय तहका अधिकांश जनप्रतिनिधिमा अस्वाभाविक सुविधामोह देखिएको छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले गठित स्थानीय सरकार कामभन्दा सुविधाभोगमा तल्लीन देखिएपछि स्थानीयमा निराशा

‘गेट अफ हेभन’ अर्थात यारुजो डाँडा ! (फोटोसहित)

मुस्ताङ, माघ ८ । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी गाउँमा रहेको यारुजो डाँडा पर्यटकको रोजाइमा परेको छ । ठिनी गाउँभन्दा माथि रहेको यारुजो अहिले पर्यटकीय क्षेत्र बनेको छ ।

विश्वविद्यालयका प्राध्यापक हसन दिव लेबनानका नयाँ प्रधानमन्त्री

एजेन्सी । लेबनानमा नयाँ सरकार गठन भएको छ । सरकारको विरुद्धमा लामो समय आन्दोलन भएपछि नयाँ सरकार गठन भएको हो । राष्ट्रपति माइकल अउनले हिज्बुल्लाह र यसका सहयोगीले मन्त्रीपरिषदमा सम्झौता

ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल सुरु, रिपब्लिकन र डेमाक्र्याट्स नेताहरुबीच विवाद

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावविरुद्ध सुनुवाइ सुरु भएको छ । प्रस्ताव छलफलका लागि सिनेटमा पेश गर्नुअघि विपक्षी दलका नेताहरुले अवरोध गरेपछि डेमोक्र्याट्स र रिपब्लिकनहरुबीच विवाद भएको छ

आजबाट आठौं चरणका खेल सुरु हुँदै : मच्छिन्द्र र पुलिस भिड्ने

काठमाडौं, माघ ८ । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट आठौं चरणका खेलहरु सुरु हुँदैछन् । आठौं चरणको पहिलो खेलमा आज लिगको उपाधि दाबेदार मछिन्द्र क्लबले नेपाल पुलिस क्लबको

सर्जियोको निर्णायक गोलले सिटी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले शेफिल्ड युनाइटेडलाई १–० ले हराएको छ । शेफिल्ड युनाइटेडको मैदानमा गएराति भएको खेलमा अर्जेन्टाईनी खेलाडी सर्जियो अगुएरोले सिटीका लागि निर्णायक गोल गरे

रक्सीको नशामा सवारी चलाउँदा सातको मृत्यु

धादिङ । नीलकण्ठ नगरपालिका ८ ससाह ज्यामिरेमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिका ४ ढोला मण्डलीको दर्शन

जथाभावी बाटो काटे हजार, ट्याक्सी मिटरमा जान नमाने १५ हजार जरिवाना

काठमाडौं । सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाईए एक हजार रुपैयाँ जरिवाना प्रस्ताव गरेको छ । मस्यौदामा ट्राफिक प्रहरीको इसारा

नेप्से ३ अंकले सकारात्मक

काठमाडौं, माघ ७ । सोमबार केही ओरालो लागेको सेयरबजार मंगलबार पुनः सकारात्मक रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंकले सकारात्मक रहेर १३ सय २० कायम भइ थामिएको हो ।