शंकर खनाल र भरत केसी (इमेज) काठमाडौं, माघ ८ । ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु भइसकेको छ । निकै तामझामका साथ सुरु गरिएको भ्रमण वर्ष सफल पार्न सरकारले सरोकारवाला निकायहरुसँग
काठमाडौं, माघ ८ । निर्वाचन आयोगले बिहीबार (भोलि) हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधबार आयोगको कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार
भैरहवा, माघ ८ । रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठ घुस रकमसहित पक्राउ परेका छन् । बुधबार बुटवल उपमहानगरपालिकाको नयाँगाउँ चोकमा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार
काठमाडौं, माघ ८ । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल
सिरहा । सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान पाँच हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । घरायसी प्रयोजनका लागि
काठमाडौं, माघ ८ । कास्कीको अन्नपूर्ण बेस क्याम्प नजिक हिउँपहिरोमा परी बेपत्ता भएका कोरियन पर्यटक र नेपाली गाईडहरुको खोज तथा उद्धारको लागि नेपाली सेनाको उद्धार टोली खट्टिएको छ । उक्त
काठमाडौं, माघ ८ । सभामुखको उम्मेदवार टुंगिएसँगै विपक्षी दलका नेताहरू उपसभामुखको उम्मेदवारको आन्तरिक छलफलमा जुटेका छन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एकै दलको हुन नपाउने भएपछि उपसभामुख आफ्नो दलको
काठमाडौं । नायिका प्रिंयका कार्की बेला बेलामा चर्चामा आउने गर्छिन् । उनलाई स्क्याण्डल गरिराख्ने नायिकाका रुपमा पनि चिनिन्छ । अहिले सामाजिक सञ्जालमा आएका तस्विरहरुले प्रिंयकाको चर्चा सुरु भएको छ ।
काभ्रे, माघ ८ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा (केयू)आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि केन्द्रीय
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको