Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


दिगो विकासको लक्ष्यबारे विज्ञहरुसँग परामर्श

काठमाडौं, माघ १५ । राष्ट्रियसभाअन्तर्गत्को दिगो विकास तथा सुशासन समितिले सरकारले अख्तियार गरेको दिगो विकासको लक्ष्यबारे विज्ञहरुसँग परामर्श गरेको छ । विकासका बहुआयामिक पक्षलाई कार्यान्वयन गर्न र स्थापित संयन्त्रहरुको प्रभावकारी

पेचिलो बन्दै ‘एमसीसी’

अक्कल कुँवर (इमेज) काठमाडौं, माघ १५ । संसदबाट अमेरिकी सहायता परियोजना ‘एमसीसी’ सम्झौता पारित गर्ने विषय पेचिलो बन्दै गएको छ । सम्झौतालाई संसदबाट तत्कालै पारित गराउने पक्षमा सरकार रहेपनि यसबारे

पोखरामा ‘बृहत् विज्ञान प्रदर्शनी’

पोखरा, माघ १५ । पोखरामा बुधबारदेखि ‘बृहत् विज्ञान प्रदर्शनी’ सुरु भएको छ । प्रदर्शनीमा ‘रोबटिक्स’, ‘भीआर’ शिक्षा प्रणाली, पाठ्यक्रममा आधारित भौतिक विज्ञान, जीव विज्ञान, तारामन्डल, विद्युतीय इन्जिनियरिङ, ‘स्टिम’ शिक्षा प्रणाली

चीनबाट विभिन्न मुलुकले सुरु गरे आफ्ना नागरिकको उद्धार

काठमाडौं, माघ १५ । चीनबाट विभिन्न मुलुकले आफ्ना नागरिकहरुको उद्धार सुरु गरेका छन् । खतरनाक ‘कोरोनाभाइरस’को संक्रमण बढ्दै गएपछि जापानले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश लगेको छ । राजधानी टोकियो पुग्नुअघि

‘कांग्रेसभित्रको विवाद समाधान क्षणिक अंशभाजन मात्र’

सरोज अधिकारी र उत्तम मानन्धर (इमेज) काठमाडौं, माघ १५ । नेपाली कांग्रेसभित्रको विवाद भागबन्डाको अंशभाजन मात्र गरिएकाले दीर्घकालीन नहुने संकेत देखिएको छ । तत्कालका लागि नेता त्रयबीच अंशभाजन गरेर आवरणमा

चितवनमा एकै दिन मरे दुई गैंडा

चितवन, माघ १५ । चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार एकै दिन दुई गैंडा मरेका छन् । यीसँगै चालू आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैंडाको संख्या १३ पुगेको छ । सोमध्ये दुई

रसुवागढी नाकाबाट केरुङ जान रोक

रसुवा, माघ १५ । ‘कोरोनाभाइरस’को संक्रमण नियन्त्रणका लागि भन्दै रसुवागढी नाकाबाट चीन प्रवेशमा १५ दिनका लागि रोक लगाइएको छ । चीनमा कोरोनाभाइरसको बढ्दो संक्रमण र केरुङतर्फ जाने सडकमा हिउँ परेर

प्रेमीसँग मिलेर पतिको हत्या गर्ने पक्राउ : अनलाइन ठगी गर्ने ‘ग्याङ’पनि समातियो

मोरङ । आफ्नो पतिलाई प्रेमीसँग मिलेर हत्या गर्नेलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले श्रीमती दयावती सरदार र  कटहरी गाउँपालिका ७ का बद्री सरदारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका

गाउँमा सडक पुगेपछि खुशियाली, ट्याक्टरलाई पूजाआजा

म्याग्दी । रघुगङ्गा गाउँपालिकाको विकट कुइनेमङ्गलेमा अक्करेभिर फोडेर मङ्गलबार  मोटर बाटो पुर्‍याएपछि गाउँलेले नाचगान गरेर खुशियाली मनाएका छन् ।  स्थानीयवासीले पहिलोपल्ट गाउँ पुगेको ट्याक्टरलाई पूजाआजा गरेर  खुशीयाली मनाएका छन् । 

आफूहरुमाथि प्रचार आक्रमण भइरहेको छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले आफूहरुविरुद्ध तीव्र रुपमा प्रचार आक्रमण भइरहेको बताएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले