Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


मध्यरातमा प्रहरीले गोली चलायो, ३२ किलो गाँजासहित तीन भारतीय पक्राउ

हेटौडा । मकवानपुर प्रहरीले गोली हानेर ३२ किलो गाँजासहित तीन जना भारतीयलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका ११ थानार्भयाङस्थित पूर्वपश्चिम राजमार्गमा प्रहरीले गाँजा तस्कर पक्राउ गर्न मंगलबार राती साढे

वनजङ्गल काटिएको देख्दा आँखाबाट आँशु झर्छ : पूर्वराष्ट्रपति यादव

तनहुँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्नुपर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा आज पूजाअर्चनापछि पत्रकारसँग कुराकानी गर्दै उनले विकासका नाममा जथाभावी

के गर्दैछ एनाआरएनए ?

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनाआरएनए)का अध्यक्ष कुमार पन्तले  नेपालमा लगानी बढाउन, रोजगारी सिर्जना गर्न र नेपाललाई समृद्ध गर्न आफूहरु लागिपरेको बताएका छन् । रासससँगको अन्तवार्ता(मङ्गलबार)मा उनले सङ्घको विशाल सञ्जाललाई नेपाल

लग्जेम्बर्गका विदेशमन्त्री काठमाडौंमा

काठमाडौं । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन् । आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले

‘दि कर्मा’ले च्यारिटीमा पायो तारिफ, परमिता भन्छिन–‘ढुकढुकी बढ्यो’

काठमाडौं । यो शुक्रबार रिलीज हुन लागेको नेपाली चलचित्र ‘दि कर्मा’को च्यारिटी शो आयोजना सम्पन्न भएको छ । मंगलवार राजधानीमा आयोजित शो नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ गरिएको हो ।

स्वास्थ्य सेवा सर्वसुलभ र ग्रामीणमूखी हुनुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वास्थ्य सेवालाई सर्वसुलभ र ग्रामीणमूखी बनाउनु पर्नेमा जोड दिएका छन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २४ औ वार्षिकोत्सवको आज काठमाडौमा उद्घाटन

कोरोना भाइरसका कारण पर्यटकको चहलपहल घट्यो : चिनियाँहरुले नेपाल भ्रमण रद्द गर्न थाले

कास्की । चीनबाट फैलिएको कोरोना भाइरसको आतंक बढेसँगै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको  पोखरामा पर्यटकको आवागमन घट्न थालेको छ । चिनियाँसहित विभिन्न देशका पर्यटकले धमाधम भ्रमण रद्द गर्न थालेपछि व्यवसायी

बलिउडमा चम्किदै अदिती बुढाथोकी, सन्नी लियोनीसँग तुलना !

काठमाडौं । नेपाली फिल्म ‘कृ’मा अनमोल केसीको जोडीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी बलिउडमा चम्किन थालेकी छन् । भारतका चर्चित मिडियाहरुले उनको हट फोटो सुट र अभिनयलाई तारिफ गर्दै सामाग्रीहरु

भैरहवाका सडकमा बेसहारा मानिस देखिन छाडे : मानव सेवा आश्रमको अगुवाइमा असहायलाई संरक्षण

-दिपक घिमिरे/ ईमेज  रुपन्देही । पछिल्लो समय रुपन्देहीका सडकपेटी तथा सार्वजनिक स्थलमा बेसहरा, तथा सहयोगापेक्षी मानवहरु देखिन छाडेका छन् । सडकमा मागेर जीवन चलाइरहेका मानिसहरुको व्यवस्थापनमा मानव सेवा आश्रम जुटेसँगै

नेकपा केन्द्रीय कमिटी बैठक बस्न पार्टी कार्यालय साँघुरो, राष्ट्रियसभा गृहमा जम्बो कमिटी बस्दै

काठमाडौं । सत्तारुढ नेकपाको केन्द्रीय कमिटीको बैठक आज(बुधबार) बस्दैछ । पार्टी एकीकरण भएको २० महिनापछि दोस्रो पटक बस्न लागेको बैठकमा तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकता पछिको एजेण्डा