Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


आज श्रीपञ्चमी: सरस्वतीको पूजाराधना गरिंदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ ।

गाँजा फुकुवा गर्न संसदमा प्रस्ताव, यी हुन समर्थन गर्ने सांसदहरु

काठमाडौं । गाँजा तथा भाँगो (भाङ) माथिको कानुनी प्रतिबन्ध हटाउन माग गर्दै सत्तासीन नेकपाका सांसदहरूले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, सेवन,

गाडी भाडा अनुगमनमा खटिए प्रहरीका ४० युनिट, भाडादर लागू नभए यस्तो कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले सरकारी भाडादर लागू नगर्ने सार्वजनिक सेवाका सवारीसाधनलाई कारबाही गर्ने भएको छ । पहिलो चरणमा उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा अनुगमन गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका

२२ दिनभित्र पूर्वअधिराजकुमारी प्रेरणा जग्गा खाली गर्नुपर्ने

काठमाडौं । नेपाल ट्रष्टको नाममा रहेको छाउनीस्थित १५ रोपनी जग्गा पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहले २० दिनभित्र खाली गर्नु पर्ने भएको छ ।  सिंहले आफूले दाइजोवापत सो जग्गा पाएको दावी

निजामतीमा नयाँ पेन्सन प्रणाली: यस्तो छ नयाँ ब्यवस्था

काठमाडौँ । निजामती सेवामा योगदानमा आधारित पेन्सन प्रणाली सुरु भएको छ । २०७६ साउन १ पछि लोकसेवा आयोगले मागेका विज्ञापनमा परीक्षा उत्तीर्ण भई सेवा प्रवेश गरेका कर्मचारीहरूबाट नयाँ पेन्सन प्रणाली

प्राकृतिक स्रोत, साधनको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड

तनहुँ, माघ १५ । पूर्वराष्ट्रपति रामवरण यादवले तनहुँका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् । बुधबार तनहुँको पर्यटकीय क्षेत्र मानहुकोटको अवलोकन गर्दै उनले नेपाल प्राकृतिक स्रोत र साधनमा धनी रहेकाले

अब वैदेशिक रोजगारीमा जानेको संख्या सहजै पत्ता लगाउन सकिने

काठमाडौं, माघ १५ । अब वैदेशिक रोजगारीमा जाने नेपालीको यकिन संख्या सहजै पत्ता लगाउन सकिने भएको छ । वैदेशिक रोजगार विभागले अध्यागमन विभागसँग ‘डाटा सेयरिङ’ र ‘इन्टिग्रेसन’ गरेको र अब

‘क्यान इन्फोटेक २०२०’ को ‘तयारी पूरा’

काठमाडौं, माघ १५ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्दै आएको सूचना–प्रविधिसम्बन्धी बृहत् प्रदर्शनी ‘क्यान इन्फोटेक २०२०’ को तयारी अन्तिम चरणमा पुगेको छ । सन्चार तथा सूचना–प्रविधि र मनोरन्जनसम्बन्धी

नेप्से नगन्य अंकले ऋणात्मक, कारोबार उच्च नै

काठमाडौं, माघ १५ । बुधबार सेयरबजार परिसूचक नगन्य अंकले ऋणात्मक रह्यो । उतार–चढावबीच नेप्से नगन्य अंकले ऋणात्मक रही १३ सय ५ कायम भएर थामियो । कारोबार भएकामध्ये बढीजसो समूह रातो

बजार अनुगमनलाई तीव्र बनाइएको विभागको दाबी

काठमाडौं, माघ १५ । नेपालमा हरेक वर्ष दसैं, तिहारजस्ता चाडपर्वका बेलामात्र मौसमी बजार अनुगमनको आरोप लाग्ने गरे पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजार अनुगमनलाई थप तीव्र बनाएको