काठमाडौं, फागुन ७ । नेपालमा मानवअधिकारको अवस्था विगतका वर्षहरुमा भन्दा झन् खस्किँदै गएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अध्ययन प्रतिवेदनले देखाएको छ । बुधबार काठमाडौंमा इन्सेकले सार्वजनिक गरेको पुस्तकले नेपालमा
काठमाडौं, फागुन ७ । प्रत्येक पाँच वर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व यो वर्ष फागुन १४ र १५ गते परेको छ । फागुन शुक्ल तृतीयाको दिन आयोजना हुने यो
यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, फागुन ७ । मातातीर्थको सरकारी जग्गामा मोही कायम गर्ने कार्य होस् वा ललिता निवास प्रकरण वा यती होल्डिङ्सलाई सरकारी जग्गा सुम्पने निर्णयहरु होस्
रोमन आचार्य र विशाल तामाङ (इमेज) काठमाडौं, फागुन ७ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चेतावनी सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरुले दिन थालेका छन् ।
नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) काठमाडौं, फागुन ७ । नेपाल धार्मिक र साँस्कृतिक सम्पदामा मात्र होइन, आयुर्वेदिक सूत्रहरुको मौलिकतामा पनि धनी छ । यहाँ आयुर्वेदका आफ्नै सूत्र र प्रविधि
अक्कल कुँवर र दिलिप पोखरेल (इमेज) काठमाडौं, फागुन ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितेको छ । प्रधानमन्त्रीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको
नारायणी लामिछाने (इमेज) काठमाडौं, फागुन ७ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताअन्तर्गत् नेपालमा नितान्त नयाँ प्रविधिमा आधारित सडक निर्माण गरिने भएको छ । पूर्व–पश्चिम राजमार्गको विस्तार र मर्मत–सम्भारमा पहिलोपटक ‘फुल डेप्थ
हेटौंडा, फागुन ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा प्रजातन्त्र आएको ७० वर्ष पूरा भएपनि अहिलेसम्म संस्थागत गर्ने धरातलसम्म बन्न नसकेको टिप्पणी गरेका छन् । राप्रपा मकवानपुरले
काभ्रे, फागुन ७ । काभ्रेपलाञ्चोकलाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै स्थानीय तह साक्षर घोषणा भइसकेपछि साक्षरता अभियान जिल्ला समन्वय समितिले बुधबार साक्षर जिल्ला घोषणा गरेको हो ।
काठमाडौं, फागुन ७ । नेपाल पत्रकार महासंघले ‘द काठमाण्डु पोष्ट’मा प्रकाशित समाचारको विषयलाई लिएर काठमाडौंस्थित चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ । बुधबार एक विज्ञप्ति निकाली महासंघले दूतावासको विज्ञप्तिमा