खिलनाथ ताजपुरिया (इमेज) काठमाडौं, वैशाख १७ । पद संकटमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको मन पगाल्न अनेक प्रयत्न गरिरहेका छन् । विगतमा ओलीले
दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, वैशाख १७ । सरकारले सामाजिक सञ्जालमा आफ्नाविरुद्ध हुने आलोचनालाई विद्युतीय कारोबारसम्बन्धी ऐनअन्तर्गत् मुद्दा दायर गर्न थालेको छ । तर, यस्तो कार्य अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रयास
काठमाडौं, वैशाख १७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । विवादस्पद दुई अध्यादेश प्रकरणपछि चर्किएको विवाद समाधानका लागि सचिवालय बैठक बसेको
अक्कल कुँवर (इमेज) काठमाडौं, वैशाख १७ । माओवादी सशस्त्र विद्रोहलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएपछि जनयुद्धका कमान्डर पुष्पकमल दाहाल सधैं चर्चाको केन्द्रमा रहेका राजनीतिज्ञ हुन् । नेपालको राजनीतिमा दाहाललाई कतिपयले अस्थिर
काठमाडौं, वैशाख १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीनजनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाराका दुईजना र पर्साका
बारा, वैशाख १७ । भारतको दिल्लीमा तबलिगी जमातको धार्मिकसभामा सहभागी भएर आएका बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका दुईजनामा कोरोनाभाइरस ‘पोजिटिभ’ देखिएपछि स्थानीय प्रशासनले बुधबार दिउँसोदेखि वडा नम्बर–७ र १९ लाई ‘सिल’ गरेको
ध्रुवसागर शर्मा (इमेज) म्याग्दी, वैशाख १७ । म्याग्दीमा हिजोआज मह सिकारीहरुको बिगबिगी छ । ओडार र जंगलभर भीरमौरीको मह खोज्नेहरुको तँछाड–मछाड देखिन्छ । ‘लकडाउन’को समयमा स्थानीय संघ–संस्थाको अनुमति लिएर मह
डडेल्धुरा, वैशाख १७ । सुदूरपश्चिमका पहाडी जिल्लामा ‘लकडाउन’को मौका छोपी वन फँडानी भइरहेको छ । चुरे र महाभारत क्षेत्रका विभिन्न जंगलमा रुख ढाल्ने र काठ चिरेर अवैधरुपमा निकासी गर्नेक्रम बढेको
काठमाडौं, बैशाख १७ । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशतमा खुम्चने भएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार एक तथ्यांक सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर
गृष्मा राजभण्डारी र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, वैशाख १७ । नेपालमा अधिकांश कृषक रुनु न हाँस्नुको अवस्थामा छन् । मेहनत खेर जाँदाको पीडा कसलाई सुनाउनु ? ४० दिनदेखिको उत्पादित तरकारीले