Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


अत्यावश्कीय आयोजनाहरु सञ्चालन गराउन संसदीय समितिको निर्देशन

काठमाडौं, वैशाख १७ । संसदको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका र अत्यावश्कीय आयोजनाहरु सञ्चालन गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले आयोजना सञ्चालन हुने स्थानमा सुरक्षित

‘लकडाउन’मा ‘डिजिटल हिंसा’का घटना बढ्यो

दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज) काठमाडौं, वैशाख १७ । ‘लकडाउन’को समयमा मानिसले विभिन्न किसिमका समस्या र तनाव भोग्नु परिरहेको छ । सकारात्मक काममा व्यस्त राख्न नसक्दा सामाजिक सञ्जालबाट पनि

‘अदालतको नियतमै शंका, हुनेखाने र पहुँचवालालाईमात्र लाभ’

मीरा बस्नेत (इमेज) काठमाडौं, वैशाख १७ । कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ‘लकडाउन’ गरिरहेको बेला सर्वोच्च अदालतले रिट निवेदन दर्ता गरी सुनुवाइ गर्न थालेको छ । न्यायालयको यो कदमप्रति कानुन

भोजपुरमा मापदण्डविनाका ‘क्वारेन्टाइन’ (भिडियो)

राजन राई (इमेज) भोजपुर, वैशाख १७ । भोजपुरमा मापदण्डअनुसारको ‘क्वारेन्टाइन’को व्यवस्था नहुँदा क्वारेन्टाइनमा बसेकाहरु समस्यामा परेका छन् । क्वारेन्टाइन निर्माणमा स्थानीय तहले बेवास्ता गर्दा म्याट र गुन्द्री ओछ्याएर उनीहरु सुत्न

अनलाइन कक्षा कति सम्भव ?

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, वैशाख १७ । ‘लकडाउन’का कारण शैक्षिक क्षेत्र निकै प्रभावित बनेको छ । ‘एसइई’देखि विश्वविद्यालय तहसम्मका परीक्षा रोकिएका छन् । नयाँ शैक्षिकसत्रसमेत सुरु हुन सकेको छैन ।

भेरी–बबई बहुउद्देश्यीय आयोजनाको काम सुचारु

सुर्खेत, वैशाख १७ । सुर्खेतमा भेरी–बबई बहुउद्देश्यीय आयोजनाको काम सुचारु गरिएको छ । भेरीगंगा नगरपालिकाको चिप्लेमा रहेको आयोजनाको ड्याम निर्माण, सुरुङमार्गमा फिनिसिङ गर्नेजस्ता कामलाई निरन्तरता दिइएको छ । आयोजनामा दोस्रो

चारजना थपिए, बारा र पर्साका दुई/दुईमा कोरोना संक्रमण, संक्रमितको संख्या ५८ पुग्यो

काठमाडौं, वैशाख १७ । सरकारले परीक्षणको दायरा बढाएसँगै शंकास्पद थप चारजनामा ‘कोभिड–१९’ को संक्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा संक्रमण देखिएको

बलिउड अभिनेता इरफान खान रहेनन्

काठमाडौं । बलिउड अभिनेता इरफान खानको मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए

प्रदेश २ मा दुई हजार बढीको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन्, बाह्य सम्पर्कमा रोक

काठमाडौं । प्रदेश नं २ मा २ हजार १ सय २१ जनाको नमूना स्वाब पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको छ । अहिले उदयपुरसँग सीमा जोडिएका प्रदेश–२ का सप्तरी र सिरहामा

यस बर्षको मनसुन अवधि २०७७ जेठ १९ देखि असोज १४ गतेसम्म रहने

काठमाडौं । आगामी मनसुन अवधि (२०७७ जेठ १९ देखि असोज १४ गतेसम्म) मा नेपालको औषत वर्षा, सरदर ९६ प्रतिशत हुने जलवायु प्रारुपले देखाएको छ । साथै क्षेत्रगतरूपमा नेपालका अधिकांश भूभागमा