विराटनग । प्रदेश नं १ मा कोरोना भाइरस संक्रमित ३१ जनाको विराटनगरस्थित कोशी अस्पतालको कोभिड नाइन्टिन उपचार केन्द्रमा उपचार भैरहेको छ । उनीहरुमध्ये १२ जना भारतीय नागरिक छन् । संक्रमितहरुको
काठमाडौं । नेपालमा आज एकैदिन थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको कोरोना रिपोर्ट पोजेटिभ
काठमाडौं । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न नेपाल प्रहरीले मुलुकभर थप सक्रियता बढाएको छ । सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि प्रहरीले गाउँगाउँसम्म सक्रियता बढाएको हो । गृहको
-सुरेश झा(रासस) हेटौंडा । कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटाबीच बजेट अधिवेशन र नीति तथा कार्यक्रमको विषयमा छलफल भएको छ । बुधबार विहान प्रधानमन्त्री निवास बालुुवाटारमा भएकोृ छलफलमा संघीय संसदको
चितवन । कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वितरण गरेको राहत चामल प्रकरणमा राजेश राइस मिलका व्यवसायी पटवारी बानियाँलाई पूर्पक्षलाई थुनामा राखिएको छ । जिल्ला न्यायाधीश धु्रवकुमार शाहको इजलासले व्यवसायी बानियाँलाई पूर्पक्षका
-संजिव कार्की नेकपाको संसद र केन्द्रिय समितिको गणित आफ्नो ठाउँमा छ । अहिले गणितको जोड घटाउ र हिसाब किताबले पार्टी फुटको औचित्य पुष्टि गर्न सक्दैन । पार्टी भित्रको आन्तरिक समिकरण
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा सरकारका पछिल्ला गतिविधिबारे छलफल हुने बताइएको छ । सरकारले
नवलपुर । नवलपुरमा विभिन्न इट्टा उद्योगहरुमा कार्यरत पाँच सय बढी भारतीय मजदुरहरु अलपत्र परेका छन् । लकडाउनका कारण कच्चा पदार्थ कोइलाको अभावका कारण उद्योग बन्द हुदा उनीहरु अलपत्र परेका हुन्