Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८६ पुग्यो

बिराज रोस्यारा (इमेज) कैलाली, जेठ २२ । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप पाँचजनामा कोरोना पुष्टि भएको हो ।

उपत्यका प्रवेश गर्नेक्रम रोकिएन, भारतबाटसमेत मानिसहरु आइरहेको खुलासा (भिडियो)

गृष्मा राजभण्डारी र भरत केसी (इमेज) काठमाडौं, जेठ २२ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै अढाइ महिनादेखि मुलुक ‘लकडाउन’को अवस्थामा छ । छिमेकी भारतसँगका नाकाहरु झन्डै तीन महिनादेखि

पोखरामा ‘लकडाउन’ उल्लंघनको क्रम तीव्र

पोखरा, जेठ २२ । पोखरामा ‘लकडाउन’को असर कम पर्दै गइरहेको छ । पोखराका विभिन्न मुख्य चोकमा सवारी–साधनको बाक्लो चाप र पार्किङमा भरमार सवारी देखिएका छन् । खाद्यान्नका पसल सञ्चालनमा रहेपनि

प्रदेश–१ मा एकैदिन ३० जना ‘डिस्चार्ज’

विराटनगर, जेठ २२ । प्रदेश नम्बर–१ बाट बिहीबार कोरोना संक्रमणको उपचारपछि ३० जना ‘डिस्चार्ज’ भएका छन् । विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत् २७ जना र धरानस्थित बीपी कोइराला स्वास्थ्य

गण्डकी प्रदेशकोे नीति तथा कार्यक्रम पारित

पोखरा, जेठ २२ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बिहीबार बहुमतले पारित भएको छ । प्रदेशसभामा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा प्रदेश

संविधान संशोधन विधेयक दर्ताको होडबाजी

अक्कल कुँवर (इमेज) काठमाडौं, जेठ २२ । सरकारले संविधान संशोधन विधेयक संसदमा पेस गरेसँगै राजनीतिक दलहरु पनि संशोधन विधेयक दर्ताको होडबाजीमा उत्रेका छन् । संसदमा दर्ता भएका चारओटा विधेयकहरुमा सिमानादेखि

शुक्रबार करिब ३०० नेपालीलाई स्वदेश ल्याइँदै, यी हुन् ‘होल्डिङ सेन्टर’ (भिडियो)

गृष्मा राजभण्डारी, सुन्दर गुरुङ र भरत केसी (इमेज) काठमाडौं, जेठ २२ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा शुक्रबार (भोलि)बाट उद्धार सुरु गर्दैछ । शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई)

छैटौं अधिवेशनमा संविधान संशोधनसम्बन्धी सरकारीबाहेकका विधेयक पेस नहुने

काठमाडौं, जेठ २२ । संघीय संसदको छैटौं अधिवेशनमा संविधान संशोधनसम्बन्धी सरकारी विधेयकबाहेकका विधेयक पेस नहुने भएको छ । नेपालको नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि सरकारले

कैलालीमा बिहान ११ बजेसम्म बजार खुल्ने

बिराज रोस्यारा (इमेज) कैलाली, जेठ २२ । कैलालीमा ‘लकडाउन’ अवधिमा दैनिक बिहान ६ बजेदेखि ११ बजेसम्म पसल तथा उद्योगहरु खुल्ने भएका छन् । बिहीबार कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन

दैलेखमा एकैदिन थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

नवीन शर्मा (इमेज) दैलेख, जेठ २२ । दैलेखमा बिहीबार एकैदिन थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको ‘पीसीआर’ परीक्षणमा १०० जना पुरुष र