काठमाडौं । विभिन्न राजनीतिक दलका नेता र अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गर्दै बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन्
डोटी । भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किएका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् । यही
एजेन्सी । भारतको केरलामा गर्भवती हात्तीको मृत्यु प्रकरणबारे अनुसन्धान थालिएको छ । बिस्फोटक पदार्थसहितको भूँकटहर खाएपछि गर्भवती हात्तीको मृत्यु भएपछि वन अधिकारीले अनुसन्धान थालेका छन् । घटनाका सम्बन्धमा एक वन
एजेन्सी । कोरोना भाइरसको कारण तीन महिनादेखि रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु सुचारु गरिँदा केही नियम परिवर्तन गरिने भएको छ । संक्रमणको सम्भावना कम गर्न हरेक खेलमा ५ जनासम्म
एजेन्सी । अमेरिकाको मिनेसोटा शहरमा भएको घटना जातिवादको महामारी भएको अधिकारकर्मीहरुले बताएका छन् । जर्ज फ्लोइडलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा केही दिनअघि घुडाँले घाँटी थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको
काठमाडौं, जेठ २२ । कोभिड–१९ का बेला अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा मानवाधिकारसम्बन्धी संयुक्तराष्ट्र संघीय उच्चायुक्तले बुधबार जारी गरेको प्रेस सामग्रीमा नेपालको प्रसंग संक्षिप्त उल्लेख गरिएकामा त्यसको सरकारले खन्डन गरेको छ ।
सागर महर्जन (इमेज) काठमाडौं, जेठ २२ । कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै चैत ११ गतेदेखि जारी ‘लकडाउन’ खुकुलो बनाउन जनस्तरबाटै चर्को दबाब परिरहेको बेला सरकार भने स्वास्थ्य संकटकाल लागू
जनकपुरधाम, जेठ २२ । प्रदेश नम्बर–२ को प्रदेशसभामा कार्यरत् मर्यादापालक र राज्यमन्त्रीका सहयोगीलाई कोरोना संक्रमण देखिएको छ । पाँचजना मर्यादापालक र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीका सहयोगी गरी छजनामा कोरोना
मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, जेठ २२ । कोरोना महामारी नियन्त्रणका लागि गरिएको ‘लकडाउन’को समयमा ज्यान गुमाउने गर्भवती तथा सुत्केरीको संख्यामा वृद्धि भएको छ । सरकारी निकायहरुको ध्यान
यज्ञराज पाण्डे (इमेज) काठमाडौं, जेठ २२ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधि खरिदमा आर्थिक अपचलन भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकै बेला सरकारले विवादित खरिद