दैलेख, जेठ २३ । दैलेखमा सामान्य उपचारसमेत नपाएर कोरोना संक्रमित युवाको मृत्यु भएपछि जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ र २ मा ‘आइसोलेसन’ निर्माण सुरु गरिएको छ । यी दुवै क्षेत्रमा ५०/५०
हेटौंडा, जेठ २३ । मकवानपुरमा सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरअन्तर्गत् इलाका प्रहरी कार्यालय मनहरीले मनहरी गाउँपालिका–७ मा दुर्लभ वन्यजन्तु सालकको ६५० ग्राम खपेटासहित तीनजनालाई
बारा, जेठ २३ । बाराका स्थानीय तहहरु कोरोना संक्रमण नियन्त्रण गर्न छोडेर बजेट सक्नतिर लागेका छन् । बाराका १६ स्थानीय तह कोरोना संक्रमण नियन्त्रणमा लाग्न छोडेर बजेट सक्न जुटेपछि नागरिक
काभ्रे, जेठ २३ । काभ्रेका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेको रोशी गाउँपालिकामा तीन, पनौती नगरपालिकामा एक र पाँचखाल नगरपालिकामा एक गरी पाँचजनामा कोरोना संक्रमण भेटिएको जनाइएको छ
काठमाडौं । आगामी आर्थिक वर्षको विनियोजित बजेटको मन्त्रालयगत छलफल संसदमा आज सुरु भएको छ । विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकहरुमाथि प्रारम्भ हुने छलफल अन्तगर्त आज सातवटा मन्त्रालयका विभिन्न शीर्षकहरुबारे
ताप्लेजुङ । भारतबाट फर्किएका ताप्लेजुङका ५१ जना नागरिक गृह जिल्ला फुङलिङ पुगेका छन् । विभिन्न नाका हुँदै स्वदेश फर्किएका उनीहरुलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्थित क्वारेन्टाइनमा राखिएको थियो । पीसीआर
एजेन्सी । पीसीआर परीक्षणको स्वाब एक सातासम्म होल्ड हुन थालेपछि सरकारले निजी क्षेत्रलाई पनि पीसीआर परीक्षण गर्न दिने निर्णय गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हिजो सूचना निकाली इच्छुक निजी
काठमाडौं । जाजरकोट रुकुम पश्चिममा भएको घटनाको छानविन गर्न संसदीय समिति गठन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले संसद अवरोध गर्ने चेतावनी दिएपछि छानविन समिति गठन गरिएको हो ।
काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्य सुरु गरेको छ । आज पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर
बझाङ । जिल्लामा पहिलो पटक एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । करिब एक साताअघि भारतबाट जिल्ला पुगेका वित्थडचिर गाँउपालिका–७ का २६ वर्षिय युवामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला