Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


‘मेलम्ची खानेपानी आयोजना कहिले सकिन्छ, मन्त्रीज्यू ?’

काठमाडौं, जेठ २३ । झन्डै तीन दशकदेखि चर्चाको शिखरमा रहेको मेलम्ची खानेपानी आयोजना कहिले सम्पन्न होला ? यो सरकार, सांसदमात्रै होइन, राजधानी र मुलुकवासीका लागि सधैं चासोको विषय बनेको छ

बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न सांसदको माग

काठमाडौं, जेठ २३ । ७४ दिनदेखिको बन्दाबन्दीले मुलुकको जनजीवन प्रभावित हुनाका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर परेको जनाउँदै सांसदले त्यसको स्वरुप परिवर्तन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको शुक्रबारको

म्यानमारबाट स्वदेश ल्याइएकाहरु के भन्छन् ? (भिडियो)

गृष्मा राजभण्डारी, खिलनाथ ताजपुरिया, राजेन्द्र नापित र भरत केसी (इमेज) काठमाडौं, जेठ २३ । विभिन्न देशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन थालिएको छ । पहिलो चरणमा म्यानमारबाट २६ जनालाई शुक्रबार

‘क्वारेन्टाइन’मा बसेका सबैको ‘पीसीआर’ परीक्षण नगर्ने सरकारी नीति गलत’

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, जेठ २३ । सरकारले ‘क्वारेन्टाइन’मा बसेका सबै व्यक्तिको ‘पीसीआर’ परीक्षण नगर्ने भएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या डेढ लाख नाघेपछि स्वास्थ्य मन्त्रालयले सबैको पीसीआर परीक्षण सम्भव

‘आईओसी’ले कोरोनाका कारण एक वर्ष धकेलिएको टोकियो ओलम्पिकको बिमा दाबी गर्ने

काठमाडौं, जेठ २३ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले कोरोनाभाइरसका कारण एक वर्ष स्थगित भएको टोकियो ओलम्पिकको बिमा दाबी गर्ने भएको छ । टोकियो ओलम्पिक एक वर्ष पर धकेलिँदा अर्बाैंको नोक्सानी

२७८ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुग्यो, ११ जनाको मृत्यु

काठमाडौं, जेठ २३ । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दुई हजार ९१२ पुगेको छ । पछिल्लो २४ घन्टामा २७८ जना कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको

३५३ वर्ष पुरानो श्रीनिवास मल्लको स्वर्ण सिंहासनको प्रदर्शन

काठमाडौं, जेठ २३ । ३५३ वर्ष पुरानो श्रीनिवास मल्लको स्वर्ण सिंहासनको शुक्रबार प्रदर्शन गरिएको छ । विश्व सम्पदामा सूचीकृत ललितपुरको दरबारस्थित कृष्ण मन्दिरको प्रांगणमा शेषनाग रहेको सुनको सिंहासन प्रदर्शन गरिएको

दैलेखमा अनिश्चितकालीन कर्फ्यु

दैलेख, जेठ २३ । दैलेखमा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन थपिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले नारायण नगरपालिका र दुल्लु नगरपालिका क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ । शुक्रबार साँझ ६ बजेदेखि

सुदूरपश्चिममा पाँच दिनका लागि स्वाब संकलन स्थगित

बिराज रोस्यारा (इमेज) कैलाली, जेठ २३ । सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वाब संकलनको काम पाँच दिनका लागि स्थगित गरिने भएको छ । स्वाब ‘स्टोरेज’ गर्न आवश्यक पर्ने

कोरोनामुक्त नभइ सेती अस्पतालबाट ६ जना संक्रमित ‘डिस्चार्ज’

बिराज रोस्यारा (इमेज) कैलाली, जेठ २३ । सेती प्रादेशिक अस्पतालबाट ६ जना कोरोना संक्रमित शुक्रबार ‘डिस्चार्ज’ भएका छन् । उनीहरु कोरोनामुक्त भइसकेका छैनन् । उनीहरुले कोरोनालाई नजितेपनि स्वास्थ्य तथा जनसंख्या