Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


भीडभाड र सार्वजनिक स्थलमा जाँदा अनुहार छोप्ने मास्क लगाउन डब्लुएचओको सुझाव

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा नआइसकेकाले भीडभाड र सार्वजनिक स्थलमा जाँदा अनुहार छोप्ने मास्क प्रयोग गर्न सुझाव दिएको छ । डब्लुएचओले स्वास्थ्यकर्मी र संक्रमितहरुले

युगाण्डाका प्रधानमन्त्रीलाई कोरोनाको आशङ्का, एकान्तमा बस्ने घोषणा

काठमाडौं । युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थालेका छन् । उनीसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उनले एकान्तमा बस्ने घोषणा गरेका हुन् । उनको सम्पर्कमा

फेसबुकमा अब नयाँ सुविधा, फोटो तथा भिडियो गुगलमा सार्न सकिने

काठमाडौं । विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि

रुकुम घटनाको विरोधमा न्यूयोर्कमा प्रदर्शन (भिडियो)

दिवाकर बागचन्द (इमेज) न्यूयोर्क, जेठ २३ । रुकुम पश्चिममा ६ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा अमेरिकाको न्यूयोर्कमा रहेका नेपालीहरुले पनि प्रदर्शन गरेका छन् । जसमा न्यूयोर्कका सिनेटरले पनि साथ

साउदी, मलेसिया र कतारबाट स्वदेश फर्कन करिब २३ हजार नेपालीले दिए आवेदन

काठमाडौं, जेठ २३ । साउदी अरब, मलेसिया र कतारबाटमात्र नेपाल फर्कन करिब २३ हजार नेपालीले आवेदन दिएका छन् । श्रम रोजगार पत्रकार समूहले शुक्रबार कतार, मलेसिया र साउदीका राजदूतसँग गरेको

सहकारी महासंघद्वारा कोषमा २७ लाख बढी रकम प्रदान

काठमाडौं, जेठ २३ । राष्ट्रिय सहकारी महासंघले सहकारी अभियानका तर्फबाट नेपाल सरकारको कोरोना उपचार कोषमा २७ लाख रुपैयाँ बढी रकम प्रदान गरेको छ । महासंघका अध्यक्ष मिनराज कँडेलले शुक्रबार उपप्रधान

खर्चको विवरण र रोकथामका लागि गरिएको परिणामबीच बेमेल

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, जेठ २३ । कोरोनाभाइरस रोकथामका लागि सरकारले करिब १० अर्ब रुपैयाँ खर्च भएको दाबी गरेको छ । तर, सरकारले कोरोना रोकथाममा विपद् व्यवस्थापन कोषको रकम भने

वैदेशिक रोजगारीमा रहेकाहरुलाई फिर्ता ल्याउन पैसा लिने सरकारी निर्णय कानुनविपरीत

रोमन आचार्य र सुयेश मानन्धर (इमेज) काठमाडौं, जेठ २३ । लाखौं लाख खर्चेर विदेश पुगेका तर कोरोना महामारीका कारण अलपत्र परेका श्रम गर्ने नागरिकलाई सरकारले पैसा लिएर स्वेदश फर्काउन थालेको

बजेटमा ११ ओटा खर्च कटौतीको प्रस्ताव दर्ता

काठमाडौं, जेठ २३ । प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्षको बजेटअन्तर्गत् मन्त्रालयगत विनियोजित खर्चमाथिको छलफल सुरु भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, महिला, बालबालिका तथा ज्येष्ठ

बाँकेमा पसलहरु खोल्ने सर्वदलीय सहमति उल्टियो

बाँके, जेठ २३ । बाँके प्रशासनले जेठ १९ गते पसल, व्यवसाय खोल्न दिने गरी गरेको निर्णय रद्द गर्दै ‘लकडाउन’लाई थप कडाइ गर्ने निर्णय गरेको छ । रामबहादुर कुरुम्वाङ प्रमुख जिल्ला