काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार
काठमाडौं । फ्रान्सले विद्रोही संगठन अल–कायदाका उत्तर अफ्रिकी नेता अब्देलमालेक ड्रोउकदेल मारिएको दावी गरेको छ । आफ्ना सैनिकले मालीमा गरेको कारवाही अभियानको क्रममा उनी मारिएको फ्रान्सले पुष्टि गरेको छ ।
सुर्खेत । कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना
काठमाडौं । भोली(आइतबार)देखि सरकारले लकडाउन खुकुलो बनाउने भएको छ । कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने विषयमा मस्यौदा तयार पारेको छ । मस्यौदा अनुसार हालसम्म एकसय भन्दा
काठमाडौं । भोलि(आइतबार)देखि सबै मालपोत कार्यालय खुल्ने भएको छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हिजो सूचना जारी गर्दै भोली सबै कार्यालय खोल्न भनेको हो । विभागले आवश्यक कर्मचारीबाट आन्तरिक
काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयकाअनुसार स्याङ्जामा दश जना बाग्लुङमा १ जना, कास्कीमा ३ जना र नवलपरासी पूर्वमा तीन
काठमाडौं । सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको को नतिजा आज(शनिबार) राति सार्वजनिक हुँदैछ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीट मार्फत आज जेठ २४ गते शनिबार नेपाली
काठमाडौं । एशियाली फुटबल महासङ्घ (एएफसी)ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ । नेपालले
भरतपुर । नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम
काठमाडौं । अमेरिकाका पूर्व बास्केटबल खेलाडी माइकल जोर्डनले जातीय समानता र सामाजिक न्यायका लागि आर्थिक सहयोग गर्ने बताएका छन् । अफ्रिकन मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्यापछि जारी संघर्षका लागि