Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


ट्रम्पले विभाजनको आगो सल्काएको पूर्वरक्षामन्त्रीको आरोप, ट्रम्पले फर्काए कडा जवाफ

काठमाडौं, जेठ २२ । अमेरिकाका पूर्वरक्षामन्त्री जेम्स म्याटिसले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा विभाजनको आगो सल्काएको आरोप लगाएका छन् । ‘द एट्लान्टिक’ पत्रिकामा प्रकाशित सामग्रीमा म्याटिसले ट्रम्पले शक्तिको दुरुपयोग गरेको आरोप

रौतहटमा एकैदिन थप ६५ जनामा कोरोना संक्रमण

सञ्जय कार्की (इमेज) रौतहट, जेठ २२ । रौतहटमा बिहीबार एकैदिन थप ६५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै रौतहटका १८ ओटै पालिकाको ‘क्वारेन्टाइन’मा बस्दै आएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको

कञ्चनपुरमा ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार

कञ्चनपुर, जेठ २२ । कञ्चनपुरमा भारतबाट फर्किने नेपालीको चाप बढेपछि ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार गरिएको छ । बिहीबार महेन्द्रनगरमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको

बैतडी जिल्ला अस्पतालका सबै स्वास्थ्यकर्मी ‘सेल्फ क्वारेन्टाइन’मा

बैतडी, जेठ २२ । बैतडीको जिल्ला अस्पतालका सबै स्वास्थ्यकर्मीलाई ‘क्वारेन्टाइन’मा राखिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । जिल्ला अस्पताल बैतडीमा बच्चा जन्माएकी एक महिलाको ‘आरडीटी रिपोर्ट पोजिटिभ’ आएपछि उनको सम्पर्कमा

एउटै बोकाको साढे दुई लाख

म्याग्दी, जेठ २२ । म्याग्दीमा बोयर जातको एउटै बोका साढे दुई लाख रुपैयाँमा बिक्री भएको छ । बेनी नगरपालिका–३, भकिम्लीका धन श्रीषले सञ्चालन गरेको बाख्रा फार्मको बोयर जातको एउटै बोका

सिन्धुलीमा पहिलो पटक एक जनामा कोरोना संक्रमण

सिन्धुली । सिन्धुलीमा पहिलो पटक एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका–१४ चन्दनपुरका २३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्ति भारतबाट आई

आगलागीमा परेर आमाछोरीको मृत्यु

सुन्सरी । धरानमा आज भएको आगलागीमा परेर आमाछोरीको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ स्थित नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । विद्युत सर्ट भएर आगो लागेपछि

चक्रवात ‘निसर्ग’ को प्रभावः देशभर तीन दिन बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने

इलाममा सबैखाले व्यापार व्यवसाय संचालनमा आउन थाले

इलाम । इलाममा पनि विहीबारदेखि सबैखाले व्यापार व्यवसाय संचालनमा आउन थालेका छन् । उद्योग वाणिज्य संघ इलामले व्यवसायीको हितका लागि भन्दै बजार खुलाउने निर्णय गरेसगै दुई महिनादेखि बन्द बजार खुलेको

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुखको लगत नम्बर गर्ने काम सुरु

बारा । बाराको निजगढस्थित राष्ट्रिय गौरवको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको पहिलो रन–वे र टर्मिनल भवन निर्माण हुने १९ सय हेक्टर चारकिल्ला भित्र पर्ने रुखको लगत नम्बर गर्ने काम सुरु गरीएको