Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


कोरोना भाइरस: विश्वमा ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु, ६५ लाख भन्दा बढी संक्रमित

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य

लकडाउनकै बीच काठमाडौंका पसलहरु खुले, केही स्थानमा प्रहरीको अवरोध(हेरौं भिडियो)

काठमाडौं । लकडाउनको उल्लंघन गर्दै काठमाडौंका व्यवसायीहरुले सबै प्रकारका पसलहरु खुलेका छन् । करिब ३ महिनादेखि जारी लकडाउनका कारण व्यवसाय धरासयी भएको भन्दै व्यवसायीहरु पसल खोल्न थालेका हुन् । आज

कैलालीमा एक व्यक्ति दुई किट अभियान सञ्चालन

कैलाली । कोरोना संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि ह्युमानिटी फाउण्डेसनले एक व्यक्ति दुई किट अभियान सञ्चालन गरेको छ । धनगढीमा आज पत्रकार सम्मेलनको गरी फाउण्डेसनका अध्यक्ष

बाँकेमा बार अनुसार सबै प्रकारका पसल खुल्ने

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले समयतालिका मिलाएर पसल खुल्ने व्यवस्था गरेको छ । सर्वदलीय, सर्वपक्षीय बैठकको सुझावका आधारमा हरेक दिन ११ बजेदेखि ३ बजेसम्म फरक–फरक दिन फरक–फरक पसल खोल्न

क्वारेन्टाइनमा बसेर घर गएका एक युवकको मृत्यु

सुर्खेत । पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो ।

सिन्धुलीमा भारतबाट आएका तीन सय जनाकोे स्वाब संकलन

सिन्धुली । भारतबाट आएर सिन्धुलीका विभिन्न्न क्वारेन्टाइनमा बस्दै आएका ३ सय जनाको स्वाब संकलन गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौंली नगरपालिकाले आ –आफ्ना स्थानीय तह अन्तर्गतका विभिन्न क्वारेन्टाइनहरुमा

मुग्लिनमा चेकजाँचमा कडाइ

तनहुँ । गण्डकी प्रदेशको प्रवेशद्वार मुग्लिनमा चेकजाँचमा कडाइ गरिएको छ । पछिल्लो समय प्रदेशको विभिन्न जिल्लामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश छिर्ने मुख्य नाका मुग्लिनमा चेकजाँचमा कडाइ गरिएको हो ।

कञ्चनपुरको गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं । कञ्चनपुरमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न कञ्चनपुरको गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएपछि ती

लकडाउन उल्लंघन गर्ने व्यवसायीहरुको चेतावनीपछि मन्त्रिपरिषद बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल

बाग्लुङमा थप १० जनालाई कोरोना, पर्वतमा पनि चार जना संक्रमित थपिए

बाग्लुङ । बागलुङमा भारतबाट आएका थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख