Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुहार फेरियो (भिडियो)

गृष्मा राजभण्डारी र भरत केसी (इमेज) काठमाडौं, जेठ २१ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले पछिल्लो समय मुहार परिवर्तन गरेको छ । सधैं जहाजको ओहोरदोहोरले व्यस्त रहने यो विमानस्थल ‘लकडाउन’को मौका

बजेटप्रति मन्त्रीहरुकै असन्तुष्टिले सरकार सञ्चालनमा समस्याको संकेत

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, जेठ २१ । आफैं सामेल मन्त्रिपरिषद् बैठकबाट निर्णय भइ संसदमा प्रस्तुत आर्थिक वर्ष २०७७/२०७८ को बजेट बक्तव्यप्रति असन्तुष्टि जनाएर केही मन्त्रीहरुले नीति निर्माणमा गम्भीर खोट देखाउन

न्यूयोर्कमा नेपाली लुटिए (भिडियो)

दिवाकार बागचन्द । न्यूयोर्क, जेठ २१ । अमेरिकामा एकजना अश्वेत व्यक्तिको हत्यापछि भड्किएको हिंसाको सिकार नेपालीहरु पनि भएका छन् । अमेरिकाका विभिन्न राज्यमा बस्ने नेपालीहरुका पसलहरु लुटिएका छन् भने व्यापारिक

‘एमसीसी’ संसदमा कति सहज ?

काठमाडौं, जेठ २१ । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अमेरिकी मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौताबारे तीव्र ध्रुवीकरण भइरहेकै बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा बहुमत देखाएर

हात भाँचिएर उपचारका लागि आउँदा थप सास्ती (भिडियो)

खिलनाथ ताजपुरिया र लक्षणमान डंगोल (इमेज) काठमाडौं, जेठ २१ । कोरोना संक्रमणको महामारी फैलिँदै गएपछि अस्पतालहरुले हरेक बिरामीको कोरोना परीक्षण गर्न थालेका छन् । हात भाँचिएर उपचारका लागि आएका सिन्धुपाल्चोकका

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८१ पुग्यो

बिराज रोस्यारा (इमेज) कैलाली, जेठ २१ । सुदूरपश्चिम प्रदेशमा बुधबार थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौं, जेठ २१ । कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको छ । मन्त्रालयमा बुधबार बसेको बैठकले संक्रामक रोग ऐन

१२ वर्षीया बालिकाको पेटमा ८ हप्ताको गर्भ, युवक पक्राउ

उयदपुर, जेठ २१ । उदयपुरको कटारीमा १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कटारी नगरपालिकाका १७ वर्षीय युवकलाई पक्राउ गरिएको हो ।

नवलपरासीमा ‘आइसोलेसन’को अभाव, पालिकाहरुद्वारा बेवास्ता

नवलपरासी, जेठ २१ । पश्चिम नवलपरासीमा ‘आइसोलेसन बेड’को अभाव भएको छ । बुधबारमात्र जिल्लामा ८ जना कोरोना संक्रमित देखिएपछि उनीहरुलाई राख्न आइसोलेसन बेडको अभाव भएको हो । पश्चिम नवलपरासीमा दैनिकजसो

बागलुङमा १३ सय बढी ‘क्वारेन्टाइन’मा

बागलुङ, जेठ २१ । बागलुङमा भारतबाट १३ सय बढी आइपुगेका छन् । भारतका विभिन्न स्थानबाट आएका उनीहरु सबैलाई स्थानीय तहले बनाएका ‘क्वारेन्टाइन’मा राखिएको छ । बडिगाउँ गाउँपालिकामा सबैभन्दा धेरै ३३०