Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


चेकजाँचमा कडाइ, बिनाअनुमति गुडेका सवारी–साधन नियन्त्रणमा

काठमाडौं, जेठ २१ । ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले बुधबार चेकजाँचमा कडाइ गरेको छ । प्रहरीले बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा बिनाअनुमति गुडेका सवारी–साधन नियन्त्रणमा लिएर कारबाही गरेको छ । लकडाउनको

अतिसंवेदनशील बिरामीलाईमात्र अस्पतालमा उपचार : स्वास्थ्यमन्त्री

काठमाडौं, जेठ २१ । अन्तर्राष्ट्रिय बौद्ध संस्था चुजी फाउन्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुधबार ३० ओटा भेन्टिलेटर सहयोग गरेको छ । कोरोनाभाइरसको संक्रमण भएका बिरामीहरुको उपचारका लागि सहयोग पुर्‍याउने उद्देश्यसहित

पाकिस्तानमा कोरोना भाइरस संक्रमणबाट मन्त्रीको मृत्यु

एजेन्सी । पाकिस्तानमा कोरोना भाइरस संक्रमणबाट एक मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशोधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सिन्ध प्रान्तका शिक्षामन्त्री

कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय १५ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा दैलेखका सात जना पुरुष, सल्यानका दुई जना पुरुष र कालिकोटका छ जना पुरुष

गर्भवतीलाई कोरोना देखिएपछि धादिङको सिद्धलेकमा निषेधाज्ञा जारी

धादिङ । धादिङमा निषेधाज्ञा जारी गरिएको छ । हिजो धादिङको सिद्धलेक गाउँपालिका–५ की २३ वर्षीय गर्भवती महिलामा कोराना पुष्टि भएपछि जिल्ला सुरक्षा समितिले उक्त गाउँ सिल गरेको छ । स्थानीय

सिन्धुपाल्चोकका एक जनामा कोरोना संक्रमण

काठमाडौं । मेलम्ची नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएका इन्द्रावती-१० का एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी भारतबाट जेठ १२ गते चौतारा

स्वास्थ्यकर्मी र विरामीमा कोरोना संक्रमण देखिएपछि सिनामंगलको केएमसी अस्पताल बन्द

काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल(केएमसी) अनिश्चितकालका लागि बन्द भएको छ । अस्पतालका दुई बिरामी र दुई स्वास्थ्यकर्मीलाई मंगलबार कोरोना संक्रमण देखिएपछि सबै सेवा बन्द

सशस्त्र प्रहरी सीमामा तस्कर पक्राउ गर्न सक्रिय

बारा । सशस्त्र प्रहरी बारा सीमामा तस्कर पक्राउ गर्न सक्रिय भएको छ । लकडाउनका बेला मुख्य सडक र राजमार्ग छोडेर खुल्ला सिमानाका विभिन्न ग्रामीण क्षेत्रबाट लागु औषध ओसारपसार तथा तस्करी

अर्घाखाँचीमा १३ दिनमा चार हजार बढी भित्रिए

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो १३ दिनमा भारत तथा छिमेकी जिल्लाहरुबाट आउनेको संख्या चार हजार २ सय ८२ पुगेको छ । भारतका विभिन्न स्थानबाट कृष्णनगर र बेलहिया नाका हुँदै मंगलबार एकैदिन

लकडाउनको बेला कर बुझाउ भन्नु अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ: कांग्रेस

काठमाडौं । लकडाउनका कारण मुलुकमा विद्यमान असहज परिस्थितिमा सरकारले तत्काल कर बुझाउन जारी गरेको सूचनालाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । नेपाली कांग्रेस संसदीय दलले बुधबार विहान विज्ञप्ती