Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


आइसोलेसन वार्डमा शैया अभाव भएपछि अस्पतालले कोरोना संक्रमितलाई फिर्ता पठायो

कैलाली । आइसोलेसन वार्डमा शैया अभाव भएपछि सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना नगरी फिर्ता पठाएको छ । २४ शैयाको आइसोलेसन वार्ड बिरामीले भरिभराउ भएको र थप संक्रमितलाई राख्ने

ब्रााजिलमा कोरोनाका कारण २४ घण्टामा १२ सय ६२ जनाको मृत्यु

एजेन्सी । अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा गएको २४ घण्टामा १२ सय ६२ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण मर्नेको संख्या ३१ हजार बढी भएको छ ।

बन्दीपुर बजार क्षेत्र जेठ २८ गतेसम्म सिल गरिने

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको बन्दीपुर बजार क्षेत्र आजदेखि सिल हुने भएको छ । गाउँपालिकामा बसेको सर्वपक्षिय बैठकले जेठ २१ गतेदेखि २८ गतेसम्म बजार सिल गर्ने निर्णय गरेको हो ।

लकडाउनको मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्रीले विज्ञहरुलाई बालुवाटार बोलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीका बारेमा विज्ञहरुसँग छलफल गर्ने भएका छन् । कोरोनाको संक्रमण बढीरहेका बेला लकडाउनलाई निरन्तरता दिँदा सर्वत्र असर परेको भन्दै सरकारको आलोचना हुन थालेपछि

लकडाउनकै बेला सरकारले कर तिर्न आब्हान गरेपछि कांग्रेस नेता डा.कोइराला आक्रोशित

काठमाडौं । सरकारले जेठ २५ गतेभित्र कर नतिरे जरीवानासमेत असुल्ने सूचना जारी गरेपछि कांग्रेस नेता डा.शेखर कोइरालाले त्यसको विरोध गरेका छन् । बुधबार ट्वीटमार्फत सरकारको विवेक र दायित्वमाथि डा. कोइरालाले

पसल खोल्न देऊ भन्दै जोरपाटीका व्यवसायी आन्दोलित

काठमाडौं । बन्दाबन्दीका कारण व्यापार, व्यवसाय गर्न नपाउँदा भोकै बस्नुपर्ने र सटर भाडा तिर्न नसकिने भएको भन्दै जोरपाटी चोकका व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । गोकर्णेश्वर नगरपालिका–५ र ६ क्षेत्रमा

सीमा विवाद अन्तर्राष्ट्रिय अदालतमा लैजाँदा नेपाललाई के फाइदा, के घाटा ?

-नारायण पौडेल आधार नेपाल र इष्ट इन्डिया कम्पनीबीच सन् १८१६ मा भएको सुगौली सन्धि छ । जसलाई भारतले पनि स्विकार गरेको हुँदा त्यसैको आधारमा नेपाल अन्तर्राष्ट्रिय अदालत जानसक्छ । किनकी

नयाँ नक्सामा सुस्ता समेट्न आग्रह

नवलपरासी । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि

प्रिमियर फुटबल क्लबहरुले अब मैत्रीपूर्ण खेल खेल्न पाउने

एजेन्सी । इंग्लिस प्रिमियर फुटबल क्लबहरुले अब मैत्रीपूर्ण खेल खेल्न पाउने भएका छन् । प्रिमियर लिगले क्लबहरुलाई जुन १७ अघि मैत्रीपूर्ण खेल खेल्नका लागि अनुमति दिएको हो । कोरोना भाइरसको

अन्तर्राष्ट्रिय भर्चुअल गेम्समा नेपाललाई ४ स्वर्ण, सहभागी सबै खेलाडीले पदक जिते

काठमाडौं । अन्तर्राष्ट्रिय भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण पदक जितेका छन् । कोरोना भाइरसको महामारीको बेला विश्व मार्सल आर्ट्स कमिटी (डब्लु.एम.एसी) ले आयोजना गरेको अनलाइन प्रतियोगितामा नेपालले