भैरहवा । कोरोना भाइरसका कारण भारतबाट स्वदेश आउने नेपालीको संख्या बढेपछि भैरहवामा होल्डिङ सेन्टरको स्थापना गरिएको छ । स्वदेश फर्किने नेपालीको चाप बढेसँगै सीमा क्षेत्रमै अलपत्र हुन नपरोस भन्दै भैरहवाको
काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दै छ । अमेरिकी सरकारको सहयोगमा अघि बढाउन लागिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो । एक वर्ष
काठमाडौं । प्रदेश २ मा आज थप २४ जना कोरोना संक्रमित भेटिएका छन् । सप्तरी १६ र पर्सामा ८ जना संक्रमित थपिएका हुन् । सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना
झापा । कोरोना परीक्षण लागि किट अभाव भएपछि अन्तर्राष्ट्रिय झापाली समाजले झापाका १५ वटै स्थानीय तहलाई किट उपलब्ध गराएको छ । झापाका विभिन्न पालिकालाई थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भाइरल
नवलपरासी । पश्चिम नवलपरासीको सीमावर्ती नाका बसैयामा सशस्त्र प्रहरीले गोली चलाएको छ । भारत हुँदै अवैधरूपमा रासायनिक मल ल्याउन खोज्नेमाथि सवारी चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी र स्थानीयबीच विवाद भएपछि
-नारायण पौडेल एमसीसी विशेषगरी विकासशील देशहरुलाई ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसदले स्थापना गरेको एक कार्यक्रम हो । जसलाई एक
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले जनताको स्वास्थ्यप्रति सरकार निरिह र लाचार भएको आरोप लगाएका छन् । ट्वीटमार्फत प्रतिक्रिया दिंदै उनले कोरोना संक्रमण रोकथामका लागि देशभरका क्वारेन्टाइनहरु
काठमाडौं । सरकारले करिब तीन महिनादेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे निर्णय नगर्दा त्यसको उल्लंघन हुन थालेको छ । सरकारले लकडाउन खुकुलो पार्नेसम्बन्धी आधिकारिक निर्णय सार्वजनिक नगरे पनि विभिन्न कामका
स्याङ्जा । गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिलाबल्लौ भण्डारी मृत अवस्थामा फेला परेका छन् । उनको शव घरबाट तिनसय मिटर टाढा रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले
पोखरा । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरामा उपचार गराइरहेका पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पुष्टि गरेका छन् । पोखरा