Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


भारतमा सपिङ मल, रेस्टुरेन्ट र धार्मिकस्थलहरु खुले

काठमाडौं, जेठ २६ । भारतमा ‘अनलक–१’ अन्तर्गत् सोमबारदेखि सपिङ मल, रेस्टुरेन्ट र धार्मिकस्थलहरु खुलेका छन् । आइतबार एकैदिन सबैभन्दा धेरै नौ हजार ९७१ नयाँ कोरोना संक्रमित थपिएको भोलिपल्ट सोमबारबाट यस्तो

म्याग्दीका किसानहरु बाँस र निगालोबाट विभिन्न सामग्री बुन्दै

म्याग्दी । लकडाउनमा घर बाहिर निस्कन नमिल्ने भएपछि म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका किसानहरु घरमै बसेर आफ्नो सीपको उपयोग गर्न थालेका छन् । उनीहरुले बाँस र निगालोबाट बन्ने कृषि काममा

दाङमा रोकिराखेका चार वटा स्काभेटरमा आगजनी, ४ करोड ५० लाख बराबरको क्षति

दाङ । दाङमा अज्ञात समूहले रोकी राखेको स्काभेक्टरमा आगजनी गरेको छ । गढवा गाउँपालिका वडा नम्बर १ राप्ती नदी बगरमा रोकेर राखिएको ४ वटा स्काभेटरमा आज विहान करिब ३ बजेको

एम्बुलेन्सले बाटोमै शव छोडेछ : प्रहरी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले

अमेरिकी पहिलो स्वर्ण पदक विजेता कुर्ट थोमसको निधन

काठमाडौं । अमेरिकालाई विश्व जिम्नास्टिक च्याम्पियनसिपमा पहिलो पटक स्वर्ण दिलाउने पूर्व खेलाडी कुर्ट थोमसको निधन भएको छ । मुटुको रोगबाट थला परेका थोमसको ६४ वर्षको उमेरमा निधन भएको हो ।

अर्घाखाँचीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँची । अर्घाखाँचीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले

आयल निगममा इआरपी सिस्टम जडानको तयारी धमाधम, तेल चोरी र मिसावट बन्द हुने

काठमाडौं । तेल चोरी तथा मिसावट रोक्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानको लागि काम अगाडि बढाएको छ । भारतबाट तेल ढुवानी गर्दा बीच बाटोबाट नै तेल

बजेटमा उठेका प्रश्नको जवाफ मन्त्रीहरुले दिँदै, आजै बजेट पारित गर्ने तयारी

काठमाडौं । संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०७७/०७८ वार्षिक बजेटमा सांसदहरुले उठाएको प्रश्नको विभागिय मन्त्रीहरुले आज जवाफ दिँदै छन् । प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम

एक हप्तामा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका सात जनाको मृत्यु

डडेल्धुरा । भारतबाट घर फर्किएर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका ७ जनाको मृत्यु भएको छ । एक हप्तामा बैतडी, डडेल्धुरा र बाजुराको क्वारेन्टाइनमा २/२ जना र डोटीको क्वारेन्टिनमा १ युवकको मृत्यु भएको

घरमा काठ चिर्ने फलाम प्रहार गरी श्रीमानको हत्या

सल्यान । सल्यानमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले