Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


प्रिमियर लिगका रेफ्रीहरुको कोरोना परीक्षण गरिने, यसै हप्ता सबैको नमूना संकलन गरिंदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग खेलाउने रेफ्री र सहायक रेफ्रीहरुको कोरोना परिक्षण हुने भएको छ । क्लबका खेलाडी र स्टाफको कोरोना परिक्षण गरिरहेको प्रिमियर लिगले पहिलो पटक रेफ्रीहरुको परिक्षण गर्न

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा आज(मंगलबार) थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा नवलपुरका १२ जना, म्याग्दीका १ जना र बागलुङका ११ जना रहेको गण्डकी प्रदेशस्थित

हिमानी शाह छोरीहरुसँग नाचेको टिकटक भिडियो चर्चित

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह र उनकी छोरी पूर्णिका र कृतिका शाहको टिकटक भिडियो भाइरल भइरहेको छ । लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छ । उनीहरुको  ‘यो मन त

कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघ्यो, संक्रमितको संख्या २० लाख २६ हजार बढी

काठमाडौं । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ । ७१ लाख संक्रमित मध्ये ३५ लाख ३० हजार बढी उपचार पछि निको भएका छन्

लकडाउनका कारण यूरोपमा ३० लाख मानिस कोरोनाबाट जोगिए : अध्ययन

काठमाडौं । यूरोपमा लकडाउनका कारण ३० लाख मानिसलाई कोरोना भाइरसबाट बचाएको एक अध्ययनले निश्कर्ष निकालेको छ । बेलायतको लण्डनस्थित इम्पेरियल कलेजको एक समुहले गरेको अध्ययनले लकडाउन नगरेको भए कोरानाबाट मृत्यु

पोखरामा कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिमा तनाव, स्थानीय र प्रहरीबीच झडप

प्रदीप पौडेल (इमेज) पोखरा, जेठ २६ । कोरोनाभाइरस संक्रमणबाट पोखरामा ज्यान गुमाएका स्याङ्जाका ५८ वर्षीय पुरुषको चर्को विरोधकाबीच सोमबार अन्त्येष्टि गरिएको छ । उनको आइतबार राति मृत्यु भएको थियो ।

देउवाको भूमिकामा प्रश्न

रोमन आचार्य (इमेज) काठमाडौं, जेठ २६ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई इतर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्न नसकेको आरोप पटक–पटक

मृत्युपछि कोरोना पुष्टि हुनु सरकारको अकर्मण्यताको परिणाम : कांग्रेस

काठमाडौं, जेठ २६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मानिसको मृत्युपछि कोरोना संक्रमण पुष्टि हुनु सरकारको अकर्मण्यताको परिणाम भएको आरोप लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय

सरकारी कार्यालयहरु खुल्नेमा अझै अन्योल, मन्त्रालयहरु नै बेखबर (भिडियो)

मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, जेठ २६ । सरकारले महसुल र राजश्व संकलन हुने कार्यालयहरु ‘लकडाउन’कैबीच सञ्चालन गरिरहेको छ । तर, जनतालाई सेवा प्रदान गर्ने कार्यालयहरु कहिलेदेखि सञ्चालनमा

‘एमसीसी’ले दबाबमा नेकपा

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, जेठ २६ । ‘एमसीसी’ सम्झौता कार्यान्वयनको मिति नजिकिँदै गर्दा सम्झौता संसदबाट पारित गर्ने/नगर्ने विषयमा सत्तारुढ नेकपाभित्र खिचातानी तीव्र बनेको छ । एसीसीलाई संसदबाट पास गरेर औपचारिकरुपमा