बिराज रोस्यारा (इमेज) कैलाली, जेठ २७ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सोमबार ३७ जनामा कोरोना पुष्टि भएको सूचना जारी
बारा, जेठ २७ । बाराको पथलैयामा ट्रमा सेन्टर निर्माण गरिने भएको छ । प्रदेश नम्बर–२ सरकारले पथलैया बजारमा रहेको प्रयोगविहीन खाली स्वास्थ्य तालिम केन्द्रलाई ट्रमा सेन्टर बनाउने निर्णय गरेको जनाइएको
कञ्चनपुर, जेठ २७ । कञ्चनपुरमा दुईजना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि क्वारेन्टिन ‘सिल’ गरिएको छ । भीमदत्त नगरपालिका–४ स्थित वैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टिनमा सुरक्षार्थ खटिएका महिला प्रहरीहरुमा संक्रमण देखिएपछि क्वारेन्टिन सिल
सुनसरी, जेठ २७ । झापाका २८ जनाले कोरोनालाई जितेका छन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका २८ पुरुषले कोरोनालाई जितेका हुन् । पछिल्लोपटक गरिएको
काठमाडौं, जेठ २७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक प्रदेशमा गुणस्तरीय ल्याबसहितको अस्पताल निर्माण गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सातै प्रदेशमा सात ठूला मेसिनको
काठमाडौं, जेठ २७ । कोरोना महामारीका बेला सरकारको भूमिका कमजोर बनेको भन्दै युवाहरुको एक समूहले मंगलबार बालुवाटारमा धर्ना दिएको छ । सामाजिक सञ्जालमार्फत् जुटेका उनीहरुले सरकार सुतेर बसेकोले ब्युँझाउन प्रधानमन्त्री
इलाम । पूर्वी पहाडी जिल्लामा काठका गोलिया निकासी रोकिएपछि किसान र व्यापारी समस्यामा परेका छन् । वार्षिक १ अर्बभन्दा बढीको गोलिया निर्यात हुने यस क्षेत्रमा लकडाउनका कारण निकासी रोखिएको छ
बैतडी । क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पाटन–६ सन्तोलीका ३० वर्षीय हरिश लोहारको शनिवार पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा मृत्यु भएको थियो ।
महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका
काठमाडौं । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जनामा कोरोनाको संक्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो । अछामको