Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


‘एमसीसी’ सम्झौता तोडेर अमेरिकासँगको सम्बन्ध बिगार्न मिल्दैन : अर्थमन्त्री

नारायणी लामिछाने (इमेज) काठमाडौं, जेठ २७ । ‘एमसीसी’ सम्झौता संसदबाट अनुमोदन गर्ने/नगर्ने विषयमा छलफल गर्न डाकिएको नेकपा सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णयबाट बैठक

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा अख्तियारको छापा

बारा, जेठ २७ । म्याद गुज्रिएको चिनी ल्याएर खानयोग्य प्रमाणित गरेर बजारमा पठाउने तयारी भइरहेको बेला अख्तियारको टोलीले पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा छापा मारेको छ । अनुष्का मल्टिपर्पोज कम्पनी प्रालिले

बझाङमा ‘पीसीआर’ मेसिन खरिद गरिने

बझाङ, जेठ २७ । बझाङमा भारतबाट फर्किनेहरुको चाप बढेपछि कोरोना परीक्षणका लागि ‘पीसीआर’ मेसिन खरिद गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको

सवारी आवागमनमा फेरि कडाइ, झन्डै चार हजार सवारी–साधन नियन्त्रणमा

गृष्मा राजभण्डारी, प्रज्ञा तिमल्सिना र भरत केसी (इमेज) काठमाडौं, जेठ २७ । केही दिनयता उपत्यकामा ‘लकडाउन’ उल्लंघन गर्नेक्रम तीव्र भइरहेकोमा मंगलबार भने प्रहरीले कडाइ गरेको छ । सवारी–साधनहरुको आवागमनमा कडाइ

ठोस योजनाविना ‘लकडाउन’ उल्लंघन गर्नेक्रमले संक्रमण फैलिने खतरा

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, जेठ २७ । गत चैत ११ गतेदेखि लागू गरिएको ‘लकडाउन’को अवधि पछिल्लोपटक जेठ ३२ गतेसम्मका लागि बढाइएको थियो । तर, जेठ २० गतेपछि सर्वसाधारणले राजधानीलगायत देशैभर

कैलालीका सातसहित सुदूरपश्चिममा थप ११ जनामा कोरोना

बिराज रोस्यारा (इमेज) कैलाली, जेठ २७ । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका

सुस्तामा एकैदिन १२ जना कोरोना संक्रमित थपिए

नवलपरासी, जेठ २७ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा एकैदिन १२ जना कोरोना संक्रमित देखापरेका छन् । मंगलबार संक्रमित देखापर्नेमा वडा नम्बर–१ मा छजना, वडा नम्बर–३ मा दुईजना, वडा नम्बर–४ मा

‘लकडाउन’मा धर्ना, धर्नामा धरपकड (भिडियो)

गृष्मा राजभण्डारी र भरत केसी (इमेज) काठमाडौं, जेठ २७ । नेपालमा कोरोना महामारी नियन्त्रण र रोकथाममा सरकार गम्भीर नभएको भन्दै सामाजिक सञ्जालमा सक्रिय युवाहरुले प्रधानमन्त्री निवासअगाडि बालुवाटारमा धर्ना दिएका छन्

धरानमा डेंगी

सुनसरी, जेठ २७ । धरान उपमहानगरपालिकामा डेंगीको संक्रमण देखापरेको छ । धरान–२० का १९ वर्षीय भूपाल तामाङलाई डेंगीरोग देखापरेको हो । डेंगीले थलापरेका उनी विजयपुर अस्पताल धरानमा उपचारका लागि भर्ना

कैलालीमा ‘लकडाउन’ अवधिको भाडा नलिन सरकारी कार्यालयहरुसित आग्रह

बिराज रोस्यारा (इमेज) कैलाली, जेठ २७ । कैलाली उद्योग वाणिज्य संघले सरकारी कार्यालयका सटर भाडामा लिइ व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुको भाडा मिनाहा गर्न सम्बन्धित सरकारी कार्यालयहरुलाई आग्रह गरेको छ ।