अक्कल कुँवर (इमेज) काठमाडौं, जेठ २६ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अनेक संरचना खडा गरेको छ भने अहिलेसम्म त्यही प्रयोजनका लागि १० अर्ब रुपैयाँ खर्च भइसकेको छ
बारा, जेठ २६ । बारामा आलोपालो बजार खोल्न अनुमति दिएको तेस्रो दिनमा अत्यावश्यकीयबाहेकका सबै पसल बन्द गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन पर्याप्त सावधानी अपनाएर व्यवसाय खोल्न भनिएपनि पालना
अपडेट चितवन, जेठ २६ । चितवनमा सोमबार २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा दुईजना स्वास्थ्यकर्मीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको
काठमाडौं, जेठ २६ । काठमाडौंका विभिन्न स्थानबाट सोमबार लागुऔषध दुर्व्यसनी र कुलतमा फसेका बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले उनीहरुको उद्धार
नवलपरासी, जेठ २६ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा पछिल्लोपटक बाबु–छोरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पाल्हीनन्दन गाउँपालिका–१ का ३३ वर्षीय पुरुष र उनकी सात वर्षीया छोरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको
काठमाडौं, जेठ २६ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भू–भाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा
काठमाडौं, जेठ २६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आवको विनियोजन विधेयकमा प्रादेशिक सन्तुलनलाई ध्यानमा राखेर बजेटलाई समानुपातिक ढंगले वितरण गरिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन
बिराज रोस्यारा (इमेज) कैलाली, जेठ २६ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘डायलासिस वार्ड’ फेरि सुचारु भएको छ । डायलासिस वार्डमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शनिबारदेखि सो वार्ड सिल
दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज) काठमाडौं, जेठ २६ । नेपालमा कोरोना संक्रमण तीव्रगतिमा फैलिरहँदा महामारी नियन्त्रणको अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा पनि संक्रमण भेटिएको छ । यसले महामारी नियन्त्रणमा थप चुनौती
दैलेख, जेठ २६ । कर्णाली प्रदेशमा सोमबार १६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको