Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


संचारकर्मी र संचार क्षेत्रप्रति सरकार गम्भीर नबनेकोमा प्रेस युनियनको आपत्ति

काठमाडौं । लोकतान्त्रिक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्र कोरोना भाइरसको महामारीको चपेटामा पर्दासमेत सरकार गम्भीर नबनेकोप्रति गम्भीर ध्यानकर्षण गराएको छ । युनियनका अध्यक्ष बद्री सिग्देलले

गड्डाचौकी नाकाबाट नेपाल भित्रिनेको संख्या घट्यो, आज चार सय ६५ भित्रिए

कञ्चनपुर । गड्डाचौकी नाकाबाट भित्रिने नेपालीहरुको संख्या घट्दै गएको छ । गड्डाचौकी नाकाबाट आज चार सय ६५ जना नेपाली नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । लकडाउनका

संसदमा विनियोजन विधेयकमाथिको छलफल आज सकिँदै, मन्त्रीहरुले भोलि जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभामा आज पनि विनियोजित बजेटमाथिको छलफल जारी छ । आज राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि छलफल हुने छ । त्यसैगरी ऊर्जा,

उदयपुरमा लकडाउन खुकुलो हुँदैं

उदयपुर । उदयपुरमा लकडाउन खकुलो बनाइएको छ । कुनै समय कोरोना हटस्पटको रुपमा रहेको उदयपुरमा ३३ जना संक्रमित निको भएपछि जारी लकडाउनको स्वरुप परिवर्तन गर्न स्थानीय प्रशासनले लकडाउनलाई खकुलो बनाएको

कोरोना संक्रमित बढेसँगैं सुरक्षा व्यवस्था थप कडा

स्याङ्जा । कोरोना संक्रमित बढेसँगैं सुरक्षा व्यवस्था कडा पारिएको छ । कोरोना संक्रमितको संख्या ३७ पुगेसँगै यहाँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । पछिल्लो

कोरोना पुष्टि भएकाको उपचारका लागि बन्द रहेको अस्पतालमा आइसोलेसन कक्ष तयार

डडेल्धुरा । कोरोना भाइरस पुष्टि भएका बिरामीलाई थप उपचारका लागि डडेल्धुरामा आइसोलेसन कक्ष तयार गर्न लागिएको छ । भारतबाट आएका डडेल्धुराका ५ जनामा कोरोना संक्रमण पुष्टी भएपछि डडेल्धुराको सदरमुकाममा बन्द

पाल्पामा तरकारी ढुवानीमा रोक, बिक्री गर्न नपाउँदा किसान चिन्तित

पाल्पा । लकडाउनका कारण उत्पादित तरकारी बिक्री गर्न नपाउँदा पाल्पाका ग्रामीण कृषक समस्यामा परेका छन् । स्थानीय तहले तरकारीको ढुवानीमा रोक लगाउँदा बजार नपाएर उनीहरुको तरकारी बिक्री हुन नसकेको हो

विदेशबाट फर्किने नेपालीहरुलाई राख्न चारतारेलगायत सुविधा सम्पन्न ४७ वटा होटल तयार

काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टाइनमा राख्ने ४७ वटा होटलहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा पर्यटकस्तरका होटलदेखि चारतारे होटलसम्म रहेका छन् । सूचीमा चारतारे होटलको संख्या ३,

आजदेखि सुनचाँदीको दरभाउ प्रकाशित गर्ने

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजदेखि सुनचाँदीको दरभाउ प्रकाशित गर्ने भएको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सुनचाँदीको ब्यवसाय पनि बन्द गरिएको र सोही बमोजिम सुनचाँदीको

बागलुङको निसीखोलामा लकडाउनकै समयमा धमाधम कालोपत्रे

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङमा पर्ने निसीखोला खण्डमा लकडाउनको समयमै कालोपत्रे भइरहेको छ । बागलुङ बजारदेखि घोडाबाँधे सडक खण्डको २५ किलोमिटर कालोपत्र गर्न ढिलाइ भइरहेको अवस्थामा जिल्लाको