Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


धनगढीमा अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको गाउँ सील गरिदैं

कैलाली । धनगढीमा अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको मलामी गएकाहरु सम्पर्कमा आएका छन् । अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी धनगढी उप–महानगरपालिका–४ को महिमा टोलकी ५५ वर्षीया महिलाको मलामी गएकाहरु सम्पर्कमा आएको

पाँचथर विश्व संजाललाई विश्वभरबाट सहयोग, राहत वितरण धमाधम

काठमाडौं । पाँचथर जिल्लामा जन्मिएर विश्वभर छरिएका नेपालीहरुको संस्था जनसम्पर्क समिति पांचथर विश्व संजालले काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने पाँचथरका परिवारलाई चौथो चरणको राहत वितरण गरेको छ । कोरोना भाइरस संक्रमण

भारतबाट आएर क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकको आज मुत्यु

काठमाडौं । डोटीको क्वारेन्टाइनमा पनि एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा  बसेका १९ वर्षीय युवकको मुत्यु भएको हो । भारतको

कोरोना भाइरस विरुद्ध २० लाख भ्याक्सिन तयार गरेको राष्ट्रपति ट्रम्पको दावी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लागि अमेरिकाले २० लाख भ्याक्सिन तयार गरेको दावी गरेका छन् । उनले यी भ्याक्सिन परीक्षण गर्न तयारी अवस्थामा रहेको बताएका

कुटनीतिक बाहेक सबै उडानमा रोक

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण नेपालले चार्टरबाहेक सबै उडानमा रोक लगाइएको स्पष्ट पारेको छ । शनिबार सूचना जारी गर्दै प्राधिकरणले सबै प्रकारका चार्टर उडानमा रोक लगाइएको स्पष्ट पारेको हो ।

भारत कोरोना संक्रमणबाट अति प्रभावित विश्वको पाँचौं देश

एजेन्सी । कोरोना संक्रमणमा भारत सबैभन्दा बढी प्रभावित विश्वको पाँचौ देश भएको छ । भारतमा संक्रमणको संख्या इटाली र स्पेनभन्दा बढी भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याकं अनुसार

ट्रम्पलाई टक्कर दिन अमेरिकाको राष्ट्रपति पदमा जो बाइडेनको उम्मेदवारी

काठमाडौं । अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ । यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उनले वर्तमान राष्ट्रपति डोनाल्ड

आजदेखि देशभरका मालपोत कार्यालय खुल्ने

काठमाडौं । सरकारले आजदेखि देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ । लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई

सीमा समस्या समाधानका लागि भारत र चीनबीच उच्चस्तरिय सैन्य वार्ता

काठमाडौं । सीमा समस्या समाधानका लागि भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ । सीमा क्षेत्रमा चीनले सैन्य उपस्थिति बढाउँदै भारतीय भूमिमा गतिविधि बढाएकाले गम्भीर रुपमा वार्ता गर्ने भारतले

भारत–चीन सीमामा चिनियाँ सैन्य उपस्थिति बढ्दो, उच्चस्तरिय सैन्य वार्ता सकियो

काठमाडौं । सीमा समस्या समाधानका लागि भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ । सीमा क्षेत्रमा चीनले सैन्य उपस्थिति बढाउँदै भारतीय भूमिमा गतिविधि बढाएकाले गम्भीर रुपमा वार्ता गर्ने भारतले