काठमाडौं, असार ११ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चीनतर्फ नेपालको भूमि अतिक्रमणको विषयमा वास्तविक पहिचान गरी कूटनीतिक पहलमार्फत् समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकको
काठमाडौं, असार ११ । सामाजिक सञ्जालको प्रयोग गरेर एक करोडभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको भद्रपुर नगरपालिकाका २४ वर्षीय पुकार वर्मा, काभ्रेको
सुरेन्द्र भण्डारी (इमेज) झापा, असार ११ । झापामा कोरोना संक्रमण बढ्दो छ । तर, बजारमा आवत–जावत गर्नेको संख्या ह्वातै बढेको छ । भिडभाड बढ्दै गएको र मास्कको प्रयोग नगर्नेको संख्यासमेत
प्रदीप पौडेल (इमेज) पोखरा, असार ११ । कोरोना संक्रमणका कारण मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव बिहीबार व्यवस्थापन गरिएको छ । स्थानीयको विरोधकाबीच पोखरा महानगरपालिका–३२ मा शव व्यवस्थापन गरिएको
काठमाडौं, असार ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी प्रयोगशालाहरुलाई कोरोना परीक्षण गर्न दिने निर्देशिका जारी गरेको छ । मन्त्रालयलले संक्रमतिहरुको संख्या बढ्दै गएसँगै दुई साताअघि गरेको निर्णयबमोजिम निर्देशिका जारी
काठमाठौं, असार ११ । साना होटल व्यवसायीहरुले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । कोरोनाका कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई
बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ । बाँध असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलले लकडाउनको समयमा सार्वजनिक सवारीसाधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । महासंघका महासचिव पुण्यप्रसाद सिटौला (सरोज) ले विज्ञप्ति जारी गरी लकडाउन कायमै रहँदा
वासिङ्टन । अमेरिकी न्याय विभागले विकिलिक्सका संस्थापक जुलियन असान्जले ह्याकर्स नियुक्त गरी अमेरिकी संवेदनशील कम्प्युटर प्रणालीभित्र सम्पर्क कायम गरेको प्रमाण आफूसँग भएको नयाँ अभियोग लगाएको छ । असान्जमाथि यसअघि नै
काठमाडौं । देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ