Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


दैलेखमा आत्महत्या गरेका एक व्यक्तिमा कोरोना पोजेटिभ

दैलेख । दैलेखमा आत्महत्या गरेका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । दुल्लु नगरपालिका गमौडीका २१ बर्षीय युवकमा कोरोना पुष्टि भएको हो । युवक गत जेठ ११ गते भारतको अहमदवाजबाट

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ । अस्पतालले बिहीबार साँझ विज्ञप्तिमार्फत सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै आकस्मिकबाहेकका सेवा

बालबालिकालाई पहिलोपटक झाडापखाला विरुद्धको खोप दिने सरकारको तयारी

काठमाडौं । सरकारले बालबालिकाहरुलाई पहिलोपटक झाडापखाला विरुद्धको खोप दिने भएको छ । झाडापखालाबाट बर्सेनि बालबालिकाको मृत्यु हुने गरेकाले त्यसलाई रोक्न खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण

महिला विश्वकप फुटबल २०२३ अष्ट्रेलिया र न्यूजिल्याण्ड हुने

काठमाडौं । सन् २०२३ को महिला फुटबल विश्वकप अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने भएको छ । संयुक्त रुपमा दाबेदारी पेस गरेका अष्ट्रेलिया र न्यूजिल्याण्डलाई तीन वर्षपछि हुने महिला विश्वकप आयोजनाको जिम्मेवारी

कोरोना कहरः विश्वमा मृत्यु हुनेको संख्या ४ लाख ९० हजार नाघ्यो, संक्रमितको संख्या ९७ लाख नजिक , ५२ लाख बढी निको भए

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ९० हजार नाघेको छ । यसैगरी विश्वभर ९६ लाख ९८ हजार जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ

नेकपामा दुई अध्यक्षबीचको संघर्ष फेरी उत्कर्षमा, आजको बैठकका लागि आ–आफ्नै तयारी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बुधवार सुरु भएको बैठकमा अध्यक्षद्धयले आ आफ्नो धारण राख्नुभएको थियो । आजको बैठकका लागि विभिन्न ७

क्वारेन्टिनका सामग्री चोरी

बाजुरा । त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टिनमा चोरी भएको छ । क्वारेन्टिनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर

लिभरपुललाई ३० वर्षपछि इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि

काठमाडौं । लिभरपुलले ३० वर्षपछि इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । बेलायती फुटबलको इतिहासकै सर्वाधिक सफल टोलीमध्यको एक लिभरपुलले सन् १९९० यता प्रिमियर लिगको उपाधि जित्न सकेको थिएन

अमेरिकामा कम्तीमा दुई करोडमा कोरोना भइसकेको अनुमान, संक्रमितको संखया १० गुणा बढ्न सक्ने

काठमाडौं । स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोना भाइरस संक्रमण भइसकेको हुनसक्ने अनुमान गरेका छन् । सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी)ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएका संक्रमणभन्दा

टिकट काट्न नसक्नेहरु खाडीमै अलपत्र

काठमाडौं । खाडी मुलुकबाट स्वेदश फर्कन जसले जहाज टिकट जुटाउन सके, उनीहरु स्वदेश फर्किएर क्वारेन्टाइनमा बसिसकेका छन् । जसले टिकट जोहो गर्न सकेका छैनन्, उनीहरु मरुभूमिमै तड्पिइरहेका छन् । तीमध्येका