सिन्धुली, असार १२ । सिन्धुली अस्पतालको ‘आइसोलेसन’मा उपचाररत् एक युवतीको शुक्रबार मृत्यु भएको छ । मृत्यु भएकी महिलामा कोभिड–१९ संक्रमणको लक्षण देखिएकाले उनको स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको
नयाँदिल्ली, असार १२ । भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको दैनिक संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको देखाएको छ । अधिकारीहरुले दिएको
दिवाकर बागचन्द (इमेज) न्यूयोर्क, असार १२ । कोरोनाको संक्रमण बढेसँगै लामो समयदेखि अड्किएका नेपालीहरु अमेरिकाबाट स्वदेश फर्कन थालेका छन् । महामारीको बेलामा आफ्ना नागरिकलाई सहजरुपमा स्वदेश फर्काउनु राज्यको दायित्व हुन्छ
बझाङ, असार १२ । बझाङका १२ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहहरु कोरोना प्रभावित भएका छन् । जिल्लाको बुंगल नगरपालिका, विबथ्थडचिर गाउँपालिका, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र
काठमाडौं, असार १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको दोस्रो दिनको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनभएन । आफ्नै सरकारी निवास बालुवाटारमा बैठक गरिएको भए
कैलाली । सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढ्न थालेपछि स्थानीय तहहरुमा एक पछि अर्को गर्दै सिल गर्न थालिएको छ । भारतबाट घर फर्किनेको संख्या यथावत रहेको र भरपर्दो
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार रोक्न आमसमुदायको सहकार्य आवश्यक भएको बताउनुभएको छ । प्रत्येक वर्ष जुन २६ (आज) मनाइने लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय
काठमाडौं । आफ्नै साथीको हत्या गर्ने तीनजना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आशंकामा ओखलढुंगाका ४७ बर्षीय शम्भु विक, पकनाजोलका ५३ बर्षीय कुष्णमान शाक्य र काभ्रे दोलालघाटका ५६ बर्षीय
काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले संसदिय समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवा विधेयकले कर्मचारीहरुको अधिकार कटौती गर्न लागेको भन्दै कडा असन्तुष्टि जनाएका छ । युनियनले प्रेस विज्ञप्ति जारी
काठमाडौं । महाधिवेशन कार्यतालिका परिवर्तन गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान ९ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने भएको