
दिवाकर बागचन्द (इमेज)
न्यूयोर्क, असार १२ । कोरोनाको संक्रमण बढेसँगै लामो समयदेखि अड्किएका नेपालीहरु अमेरिकाबाट स्वदेश फर्कन थालेका छन् ।
महामारीको बेलामा आफ्ना नागरिकलाई सहजरुपमा स्वदेश फर्काउनु राज्यको दायित्व हुन्छ ।
तर, पीडामा रहेका नेपालीले स्वदेश फर्कन दोब्बर भाडा तिर्नुपरेको गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्