परदेशीका पीडा (भिडियो) • Image Khabar Image Khabar


परदेशीका पीडा (भिडियो)


Imagekhabar
१२ असार २०७७, शुक्रबार १४:५२

परदेशीका पीडा (भिडियो)

दिवाकर बागचन्द (इमेज)

न्यूयोर्क, असार १२ । कोरोनाको संक्रमण बढेसँगै लामो समयदेखि अड्किएका नेपालीहरु अमेरिकाबाट स्वदेश फर्कन थालेका छन् ।

महामारीको बेलामा आफ्ना नागरिकलाई सहजरुपमा स्वदेश फर्काउनु राज्यको दायित्व हुन्छ ।

तर, पीडामा रहेका नेपालीले स्वदेश फर्कन दोब्बर भाडा तिर्नुपरेको गुनासो गरेका छन् ।

विस्तृत भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्