Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


पहिले राजा वीरेन्द्रको नाममा रहेको भवन, अहिले लागुऔषध दुर्व्यसनीको अखडा (भिडियो)

गृष्मा राजभण्डारी र देवेन्द्र महर्जन (इमेज) काठमाडौं, असार १९ । काठमाडौंमा सडकलाई आश्रय बनाएर बसेका तथा विभिन्न दुर्व्यसनीमा फसेका बालबालिकाहरुको उद्धार अभियान फेरि सुरु गरिएको छ । अभियानकै कारण सडक

पठनपाठन नभएको अवधिको शुल्क लिएको भन्दै विद्यालयमा तालाबन्दी

झापा । झापामा पठनपाठन नभएको अवधिको पनि शुल्क लिने विद्यालयहरुमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । बिर्तामोडका एक दर्जन बढी विद्यालयले बन्द रहेको समयको पनि मासिक शुल्क उठाउन थालेपछि अनेरास्ववियू

देशभर बदलीसहित वर्षा हुने

काठमाडौं । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता

बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु

एजेन्सी । भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ । समाचारमा जनाइएअनुसार गएराति अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो । चट्याङका कारण

कोरोना संक्रमितलाई रिपोर्ट नआउँदै घर पठाएपछि गाउँमा त्रास, परिवारको समेत कन्ट्याक्ट ट्रेसिङ भएन

-विराज रोस्यारा /ईमेजकैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितलाई रिपोर्ट नआउँदै घर पठाएपछि गाउँमा त्रास छाएको छ । आरडिटी रिपोर्ट पोजेटिभ देखिएर घर पठाएका कयौँ मानिसमा पीसीआर रिपोर्ट पनि पोजेटिभ देखिएपछि

सामाजिक दूरी कायम नगरी कार्यक्रम गरेको भन्दै काँग्रेस सभापति देउवा आक्रोशित, झपारे कार्यकर्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक दुरी कायम नगरी कार्यक्रम आयोजना गरिएको भन्दै कार्यकर्तामाथि आक्रोश व्यक्त गर्नुभएको छ । गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा नेपाल विद्यार्थी

सुर्खेतका विद्यालयले सुरु गरे ‘कन्ट्याक्ट कक्षा’, आलोपालोमा सिमित विद्यार्थी बोलाइने

– मानबहादुुर वली/इमेजसुर्खेत । सुर्खेतमा लकडाउन भएपछि बन्द भएका धेरै शैक्षिक संस्थाहरु अझै खुल्न सकेका छैनन् । केही शहरी क्षेत्रका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन सुरु गरेका छन् । तर,

भारतीयले लगानी गरेको मेडिकल कलेजले भाडा तिरेन

चितवन । भारतीयले लगानी गरेको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने दुई करोड ५८ लाख १४ हजार ४२५ तिर्न आलटाल गरेको छ । सो कलेजले भरतपुर अस्पतालको

गुल्मी पहिरोमा पुरिएर १८ महिनाकी शिशुसहित दुईजनाको मृत्यु, एक बेपत्ता, केही परिवार विस्थापित (अपडेट)

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर १८ महिनाकी शिशुसहित दुईजनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका हस्तिचौरकी १८ महिनाकी शिशु बसन्ता सारु र सृजना खत्रीको मृत्यु

महिलालाई दुव्र्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

कञ्चनपुर । भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुव्र्यवहार गरेको