Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


अमेरिकाको टेक्सासमा माक्स अनिवार्य, नलगाउनेलाई जरिवाना

काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लगाइएको छ । अमेरिकामा कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टरका रुपमा विकसित टेक्सास राज्यका रिपब्लिकन गभर्नरले मास्क प्रयोग अनिवार्य गराउनुभएको

चीन र अमेरिकाको सम्बन्ध चिसिँदै, एक अर्का देशका नागरिकलाई प्रवेश भिसा नदिने दुवै देशको घोषणा

काठमाडौं । चीनले यसै हप्ता हङकङमा नयाँ कानुनी व्यवस्था लागू गरेसँगै अमेरिकाले त्यसको कडा आलोचना गर्दै आएको छ । उक्त कानुन लागू गराउने चिनियाँ अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाउने

एमसीसीको म्याद थप्न सरकारले लेख्यो पत्र

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गरी असार १६ देखि कार्यान्वयन थाल्ने समय गुज्रिएपछि सरकारले मिति थप गर्न आग्रह गरेको छ । अर्थ मन्त्रालयले असार १५ गते

बालुवाटारको आशिर्वादमा टेलिकममा पनि पस्यो ओम्नी, हत्यायो मासिक अर्बको व्यापार

काठमाडौं । सरकारी निकायको आइटीमा महत्वपूर्ण ठेक्का हत्याउन सफल ओम्नी समूहले नेपाल टेलिकममा पनि प्रवेश पाएको तथ्य फेला परेको छ । लकडाउनको मौका छोपेर टेलिकमले ओम्नी समूह लगायतलाई सुटुक्क मासिक

एकता पूरा नहुँदैं विभाजनको संघारमा नेकपा

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरण प्रक्रिया टुंगोमा नपुग्दै विभाजनको संघारमा आइपुगेको छ । २०७५ जेठ ३ गते पार्टी एकीकरण घोषणासभामा

निजामती सेवा विधेयक फेरि संसदीय समितिमै

मीरा बस्नेत र दिलिप पोखरेल (इमेज) काठमाडौं, असार १८ । डेढ वर्ष संसदीय समितिमा अलमलिएको संघीय निजामती सेवा विधेयक फेरि संसदीय समितिमै अल्झिने भएको छ । राज्य व्यवस्था तथा सुशासन

नेकपाभित्रको किचलोले ‘एमसीसी’को भविष्य अन्योलमा

काठमाडौं, असार १८ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कार्यान्वयनको म्याद सकिनु र सत्तारुढ दल नेकपाभित्र किचलो बढ्नुले एमसीसीको भविष्य अन्योलमा परेको छ । एमसीसीको औपचारिक कार्यान्वयनको थालनी (इन्ट्री

माघदेखिकै तलब नपाएको निजी विद्यालयका शिक्षकको गुनासो

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, असार १८ । माघ महिनामा विद्यालयहरु सञ्चालनमा थिए । चैत ११ गते लागू भएको ‘लकडाउन’पछि सबै विद्यालय बन्द भए । कोरोना त्रासका कारण विद्यालय नखुलेपछि वैकल्पिक

ओलीले दाहालसित भएको ‘सहमति’ उल्ट्याएपछि…

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, असार १८ । सत्तारुढ नेकपाभित्रको विवादले नाटकीय रुप लिएको छ । स्थायी समितिको बैठकमा समेत उपस्थित नहुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन नै स्थगित गराएपछि

विपद् व्यवस्थापनमा कस्तो छ तयारी ?

खिलनाथ ताजपुरिया, गोपाल पोखरेल र विनोद बजगाइँ (इमेज) काठमाडौं, असार १८ । बाढी–पहिरोको प्रकोप सुरु हुने समय नजिकिँदै गर्दा सरकारले भने विपद् व्यवस्थापनमा खासै काम नगरेको खुलेको छ । खासगरी