Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


गिरिजाप्रसादको सम्झना

रोमन आचार्य र राजेन्द्र नापित (इमेज) काठमाडौं, असार १८ । २०६६ साल चैत ७ गते नेपाली राजनीतिबाट सदाका लागि विश्राम लिनुभएका स्व. गिरिजाप्रसाद कोइरालाको ९७औं जन्मदिवस मनाइएको छ । प्रजातान्त्र

संसद अधिवेशन अन्त्यप्रति कांग्रेसको आपत्ति

काठमाडौं, असार १८ । सरकारले संघीय संसदको बैठक एकाएक अन्त्य गरेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशन

झापामा प्रधानमन्त्री समर्थकहरुको प्रदर्शन

झापा, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा बिहीबार ओली समर्थकहरूले प्रदर्शन गरेका छन् । पार्टीभित्रै प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारिएको र राजीनामा गर्न बाध्य पार्न खोजिएको भन्दै समर्थकहरूले

सांसद विकास कोषको रकम ‘पीसीआर’ मेसिन खरिदमा

बर्दिया, असार १८ । बर्दिया क्षेत्र नम्बर–१ का सांसद तथा पूर्वमन्त्री सञ्जयकुमार गौतमले सांसद विकास कोषको रकम कोरोना परीक्षणका लागि ‘पीसीआर’ मेसिनलगायतका उपकरण खरिदका लागि दिने निर्णय गर्नुभएको छ ।

सुदूरपश्चिममा एकैदिन ३४६ जना कोरोना संक्रमित थपिए

कैलाली, असार १८ । सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन हालसम्मकै बढी कोरोना संक्रमित पुष्टि भएका छन् । प्रदेशमा पछिल्लो २४ घन्टामा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ । कैलालीका १८२,

गण्डकीमा स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक शीर्षक फेरेर फेरि खुवाउने तयारी

प्रदीप पौडेल (इमेज) पोखरा, असार १८ । गण्डकी प्रदेश सरकारले सर्वाेच्च अदालतले खारेज गरेको स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक शीर्षक फेरेर फेरि खुवाउने तयारी गरेको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा

काठमाडौंमा बढ्दै कोरोनाको जोखिम

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, असार १८ । देशभर कोरोना संक्रमणको रफ्तार बढ्दै जाँदा काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या बढिरहेको छ । संक्रमण फैलिएको तीन महिनासम्म निकै कम संख्यामा संक्रमण देखिएको

डडेल्धुरामा जनस्तरबाट चन्दा उठाएर ‘पीसीआर’ मेसिन खरिद

डडेल्धुरा, असार १८ । डडेल्धुरामा जनस्तरबाट चन्दा संकलन गरी खरिद गरिएको ‘पीसीआर’ मेसिन सञ्चालनमा ल्याइएको छ । डडेल्धुराका विभिन्न स्थानीय तहहरुका ‘क्वारेन्टिन’मा संकलित स्वाब परीक्षण गर्न सुरु गरिएको हो ।

प्यूठानमा सलहको आतंक

प्यूठान, असार १८ । प्यूठानमा सलहले बालीनालीमा क्षति पुर्‍याउन थालेको छ । आकाशै ढाक्नेगरी आएको सलहले तकारी, मकैबाली र भर्खर रोपेको धानमा क्षति पुर्‍याउन थालेको हो । किसानहरु बिहानैदेखि बारीमा

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१, संक्रमित ४७३ थपिए

काठमाडौं, असार १८ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४८ दिने शिशुको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको