रोमन आचार्य र सुयेश मानन्धर (इमेज) काठमाडौं, असार १९ । असार १८ गते बिहीबार जसरी संघीय संसदको चालु अधिवेशन अन्त्य गरियो, त्यो संसदीय व्यवस्थाहरुमा हुने विरलै घटनामध्येको एक हो ।
दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, असार १९ । संसदको बजेट अधिवेशन हठात् अन्त्य हुँदा महत्वपूर्ण विधेयकहरु थान्को लागेका छन् । लामो समयदेखि संसदीय समितिमा अल्झिएर बल्ल–बल्ल सहमति जुटेका कतिपय विधेयकहरुसमेत संसदमा
काठमाडौं, असार १९ । नेपालमा थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व तथा सातौं संघनायक धम्माचरिय अग्गमहापण्डित भिक्षु डा. ज्ञानपूर्णिक महास्थवीरको शुक्रबार निधन भएको छ । अग्गमहा सदम्मज्योतिकध्वज भिक्षुको ८१ वर्षको उमेरमा
लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, असार १९ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बर्दियाका एक युवक पर्वतमा पक्राउ परेका छन् । बालिकालाई विवाह गर्ने भन्दै प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको
प्रकाश लम्साल (इमेज) बारा, असार १९ । बाराको जीतपुर–सिमरा उपमहानगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको दाबी नेपाली कांग्रेसले गरेको छ । विकास निर्माणको काममा भ्रष्टाचार भएको आरोप कांग्रेसबाट विजयी उपमहानगरका वडाध्यक्षहरुले
सागर महर्जन (इमेज) काठमाडौं, असार १९ । विश्वभर कोरोनाभाइरसविरुद्धको खोप बनाउने प्रयास जोडतोडका साथ चलिरहेको छ । यसका केही सकारात्मक नतिजाहरु पनि आएका छन् । तर, कोरोनाभाइरसबाट सुरक्षित रहन भन्दै
काठमाडौं, असार १९ । नेपालीहरुको प्रतिव्यक्ति आम्दानी बढेको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनले नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा वृद्धि भइ नेपाल निम्न मध्यम आय भएका
काठमाडौं, असार १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक किचलो उत्कर्षमा छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग ओलीइतरहरुले गरेका छन्
बिराज रोस्यारा (इमेज) कैलाली, असार १९ । सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा शुक्रबार नौ महिला र ३० पुरुष गरी
गुल्मी, असार १९ । अविरल वर्षाका कारण गुल्मीको इस्मा गाउँपालिका–४, दोहली ढाँडको ‘क्वारेन्टिन’ बनाइएको विद्यालय पहिरोले भत्काएको छ । कालिका निम्न माध्यमिक विद्यालयमा माथिबाट पहिरो आएपछि क्वारेन्टिनमा बसेका पाँचजनालाई ‘होम’