रसुवा । तीन महिनापछि रसुवा भन्सार कार्यालयले राजस्व संकलन गर्न थालको छ । एक साता अघि आयात भएर रसुवा भन्सारमा राखिएको सामग्रीको भन्सार जाँचपास गरी राजस्व संकलन गरिएको छ ।
काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौंको भृकुटीमण्डप बजार खुलेपनि ग्राहक नआउँदा सुनसान छ । लकडाउनका कारण तीन महिनासम्म बन्द रहको बजार असार १५ गतेदेखि खुलेको हो । लकडाउनका कारण चैत
काठमाडौं । बाढी पहिराका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । आज बिहान विभिन्न ठाउँमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ । यस्तै लमजुङ–मनाङ सडकखण्डमा पहिरो पन्छाउन ढिलाइ
बैतडी । चमेलिया नदीमा बगेर हिजो बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृत फेला परेका छन् । बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बैतडीको डिलाशैनी गाउँपालिका– ६ चौसेराका ९ बर्षीय
तनहुँ । तनहुँको ग्याम्दे गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । १७ वर्षीया लक्ष्मी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको रत्नहरि अस्पताल लैजादै गर्दा
काठमाडौं । महिला अधिकारका आवाजलाई चलचित्रमा उतार्न बढी रुची राख्ने अभिनेत्री तथा निर्मात्री रेखा थापा नयाँ चलचित्र निर्माणमा जुटेकी छन् । आफुलाई एक्सन लेडिज हिरोइन भन्न रुचाउने उनले लकडाउनको अवधिमा
काठमाडौं । नेपाल आयल निगमले चालू आर्थिक वर्षमा ६ अर्ब भन्दा बढी खुद नाफा आर्जन गरेको छ । पेट्रोलियम खरिद, ढुवानी, सरकारको कर तथा सबै खर्च कटाएर निगमको चालू आर्थिक
काठमाडौं । पोल्याण्डमा राष्ट्रपति पदको निर्वाचनमा कडा प्रतिष्पर्धा हुने भएको छ । निर्वाचनअघि गरिएका सर्वेक्षणअनुसार कट्टरपन्थी, लोकतान्त्रिक सत्ताधारी र उदारवादी युरोपका समर्थकहरुबीच कडा प्रतिष्पर्धा हुने भएको हो । उक्त निर्वाचनको
दमौली । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी
-नारायण पौडेल पृष्ठभूमीसीमा अति संवेदनशील विषय हो । किनकी देशको सानो भाग मिचिँदै जाँदा कालान्तरमा मुलुक नरहन पनि सक्छ । सन् १८१६, मार्च ४ मा दुई देशबीच सुगौली सन्धि हुँदा