Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


प्रिमियर लिगः टोटनह्यामद्वारा आर्सनल पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले आर्सनललाई २–१ ले हराएको छ । गएराति टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन सन हिउङ मिन र टोबी अल्डरवेराल्डले

महामारी नियन्त्रणका लागि भन्दै दक्षिण अफ्रिकामा मदिरा बिक्री वितरणमा रोक

काठमाडौं । कोरोनाको महामारी बढ्दै गएपछि दक्षिण अफ्रिकाले मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । घर बाहिर निस्कने सर्वसाधारणरले अनिवार्य मास्क लगाउनुपर्ने भन्दै सरकारले तीव्र गतिमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका

अमेरिकाको फ्लोरिडामा एकै दिन करिब १६ हजार कोरोना संक्रमित फेला

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा एकै दिन करिब १६ हजार जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य विभागको तथ्यांकअनुसार एकै दिन एउटा राज्यमा मात्र यतिधेरै संक्रमित फेला परेको

पहिलो टेष्ट क्रिकेटमा वेष्ट इण्डिजद्वारा इंग्ल्यान्ड ४ विकेटले पराजित

काठमाडौं । कोरोना महामारीकैबीच खेलिएको पहिलो टेष्ट क्रिकेटमा वेष्ट इण्डिजले इंग्ल्यान्डलाई हराएको छ । इंग्ल्याण्डको साउथह्याम्पटनमा हिजो सकिएको टेष्ट म्याचमा पाहुना टोली वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्‍यो ।

देश तथा विदेशमा भानु जयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज(सोमबार) देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’

सार्वजनिक यातायात खुल्ने अझै अन्योल, यस्तो छ कारण

काठमाडौं । छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न

हेलिकोप्टरको होहल्लामा दब्यो विस्थापितको वेदना: हेलिकोप्टर उडाउने प्रतिस्पर्धा

काठमाडौं । वर्षासँगै बाढीपहिरोले जताततै विस्थापित हुन थालेपछि गाउँठाउँमा हेलिकोप्टर उडाउने प्रतिस्पर्धा चलेको छ । विपतको वेला पनि चुनावी सभाजस्तै फरक–फरक हेलिकोप्टर लगेर जाने प्रतिस्पर्धाले राज्यकोष दोहन भएको छ, तर विस्थापितले

प्रधानमन्त्री ओलीद्वारा अमिताभलाई स्वास्थ्यलाभको कामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन र उनका छोरा नायक अभिषेक बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री, १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले तत्कालीन मालपोत

सरकार नै मान्दैन अदालतको आदेश : विदेशमा अलपत्र नेपालीको उद्दार गर्दा आदेशको अपहेलना

काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेशको ठाडै अवज्ञा गर्दै कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकसँग चर्को भाडा असुलेर चार्टर्ड उडानमार्फत उद्दार कार्यलाई निरन्तरता दिएको पाइएको छ ।