चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ
काठमाडौं । चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको छ । १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ । तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता
काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि बृद्धि
उपेन्द्र खनाल, ईमेजतनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल ओझेलमा पर्दै गएको छ । चुँदीरम्घास्थित ऐतिहासिक धरोहर आदिकविको जन्मघर जलेर ध्वस्त भएको १८ वर्ष पुग्न लाग्दासमेत पुनर्निर्माण भएको छैन
काठमाडौं । काठमाडौं उपत्यकाका चारसहित ६ वटा निजी प्रयोगशालाले कोरोना भाइरसको पीसीआर विधिबाट जाँच गर्न अनुमति पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले
काठमाडौं । पर्यटक आकर्षित गर्ने अनेक उपाय हुन्छन् । भियतनाममा भर्खरै खुलेको एउटा होटलले विश्वको ध्यान खिच्ने नौलो उपाय अपनाएको छ । विश्वभर कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र प्रभावित
बैतडी । भारतको झुलाघाटमा मृत फेला परेका बैतडीका बालकको शव नेपाल ल्याउन आज झुलाघाट नाका खोलिने भएको छ । आइतवार चमेलिया नदीमा बगेर बेपत्ता भएका डिलाशैनी गाउँपालिका– ६ चौसेराका ९
काठमाडौं । बाह्रबिसे नगरपालिकाका ७३ बाढी पहिरो पीडित घरपरिवारलाई काँग्रेसले राहत वितरण गरेको छ । बाढीबाट सर्वस्व गुमाएका ७३ परिवारलाई खाद्यान्न वितरण गरिएको हो । चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न
संखुवासभा । सखुवासभामा पहिरोमा परि हराईरहेका ११ जना अझै बेपत्ता भएका छन् । सिलिचोङ गाँउपालिका– १ सिसुवा खोलामा हिजो गएको पहिरोमा परेर हराईरहेका ११ जनाको उद्धार र खोजीमा कठिनाई भएको
बाग्लुङ । बाग्लुङमा भारतबाट आएर क्वारेन्टिन बसेकाहरुलाई गाउँपालिकाले धमाधम आरडिटी परीक्षण गर्दै घर पठाउन थालेपछि गाउँबासी त्रसित बनेका छन् । जिल्लाको निसीखोला गाउँपालिकाले भारतबाट आएका नागरिकलाई १४ दिनदेखि २० दिनसम्म