Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


तनहुँमा पहिरोमा पुरिँदा छजनाको मृत्यु, छजना बेपत्ता

तनहुँ, असार २९ । तनहुँमा पहिरोमा परी छजनाको मृत्यु भएको छ । निरन्तर परेको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा छजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा व्यास नगरपालिका–९

काठमाडौंकै सम्पदाहरुको पुनर्निर्माण पाँच वर्षसम्म पूरा हुन सकेन, सांसदहरुको असन्तुष्टि

नारायणी लामिछाने र दिलिप पोखरेल (इमेज) काठमाडौं, असार २९ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणको गति सुस्त रहेकोप्रति असन्तुष्टि जनाएको छ ।

कास्की फुटबल संघको आर्थिक हिनामिनाबारे छानबिन समितिद्वारा प्रतिवेदन तयार

प्रदीप पौडेल (इमेज) पोखरा, असार २९ । कास्की जिल्ला फुटबल संघ अध्यक्षले आर्थिक हिनामिना गरेकोबारेमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले गठन गरेको छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । एन्फा

कर्णालीमा ४६ जना कोरोना संक्रमित थपिए

सुर्खेत, असार २९ । कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा

बाँदरलाई ढुंगा हानेको विषयमा विवाद, भतिजाद्वारा दुई काकामाथि खुकुरी प्रहार, एकजनाको मृत्यु

प्रदीप पौडेल (इमेज) पोखरा, असार २९ । कास्कीमा बाँदरलाई ढुंगा हानेको विषयमा विवाद हुँदा आफ्नै भतिजाले काकाको हत्या गरेको घटना सार्वजनिक भएको छ । मादि गाउँपालिका–४, घामनुङका ५५ वर्षीय नवराज

दृष्टिविहीनको पीडा–‘पिउनेपानी किन्नसमेत पैसा छैन, गर्भवतीलाई औषधि खुवाउन पाइएन’ (भिडियो)

दीपक श्रेष्ठ र लक्ष्मणमान डंगोल (इमेज) भक्तपुर, असार २९ । लामो समयदेखि ‘लकडाउन’ जारी रहँदै आमनागरिकको दैनिकी खलबलिएको छ । ज्यालादारी गरेर दैनिकी गुजारा गर्नेमात्र नभइ दृष्टिविहीनहरु पनि लामो लकडाउनका

जमलमा राष्ट्रिय पुस्तकालयको भवन निर्माणको घोषणा

काठमाडौं, असार २९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले काठमाडौंको जमलमा राष्ट्रिय पुस्तकालयको भवन निर्माण गरिने बताउनुभएको छ । डा. डिल्लीरमण–कल्याणी रेग्मी प्रतिष्ठानले सोमबार काठमाडौंमा गरेको पुरस्कार वितरण समारोहमा

बाढी–पहिरो र डुबानः कोरोनासँगै अरु सरुवारोगकोसमेत जोखिम

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, असार २९ । लगातारको वर्षापछिको बाढी–पहिरो र डुबानका कारण तराई र पहाडका विभिन्न जिल्ला प्रभावित भएका छन् । सयौं मानिस घरबारविहीन भएका छन् । बाढी, पहिरोप्रभावित

‘नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्तको महत्वपूर्ण योगदान’

काठमाडौं, असार २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहले अनेक राज्यलाई एक बनाएर गरेको

ठेकेदार नेता बन्दा विकास निर्माण प्रभावित

अनिल तिवारी (इमेज) पर्सा, असार २९ । नेता नै ठेकेदार हुँदा र ठेकेदार नै मधेसका नेता बन्न थालेपछि पर्साका जनता अहिले बिचल्लीमा परेका छन् । विकासको नाममा सडक नै हिलाम्मे