Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


सप्तरीको तिलाठी डुबानमा

सप्तरी । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको

प्युठानमा सलह छ्याप्पै, टिन र थाल ठटाउँदा पनि भागेनन्

प्युठान । जिल्लाका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले

नयाँ खेलकुद ऐनले खेल क्षेत्रमा तरंगः खेलकुद परिषद्का ३३ कर्मचारीले दिए राजिनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ३३ जना कर्मचारी तथा प्रशिक्षकले विभिन्न खेलकुद संघबाट राजीनामा दिएका छन् । खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएसंगै उनीहरुले राष्ट्रिय संघबाट राजीनामा दिनुपरेको हो ।

ला–लिगाः रियाल मड्रिड उपाधि नजिक

काठमाडौं । स्पेनिस लिग फुटबल ला–लिगामा रियाल मड्रिडले ग्रानडालाई २–१ ले हराएको छ । जितसँगै रियाल मड्रिड ला लिगाको उपाधिभन्दा एक जितको दुरीमा पुगेको छ । तालिकामा अब दुई अंक

दक्षिणी चिनियाँ सागर विवादित, अमेरिकाले दियो चेतावनी

काठमाडौं । चीनले दक्षिणी चिनियाँ सागरमा आफनो प्रभुत्व जमाएको भन्दै अमेरिकाले आपत्ती जनाएको छ । चीनले सो क्षेत्रमा सैनिक संरचना र कृत्रिम द्धीप निर्माण कार्य धमाधम थालेपछि अमेरिकाले यसको बिरोध

कालापानीसम्मै छैन हाम्रो पहुँचः नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न पाउँदैनन्

काठमाडौं दार्चुला । नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत

३३ प्रतिशत घट्यो घरजग्गा कारोबार, किन्नेभन्दा बेच्ने धेरै

काठमाडौं । घरजग्गा खरिद–बिक्रीमा ब्रोकरको काम गर्दै आइरहेको ‘प्रोपर्टी ३६०’ कम्पनीमा लकडाउनको अवधिमा आफ्नो घर बिक्री गर्न भन्दै एक दर्जनभन्दा बढी प्रस्ताव आएका छन् । लकडाउन सुरु हुनुअघि फागुनमा भने घर

कलियुगका जनताको भूमि भारतको कब्जामा : लालपुर्जा हातमा, जमिन भारतमा

काठमाडौं । सुस्तासहित ७१ ठाउँमा अतिक्रमण मात्र गरेको छैन, सीमा क्षेत्रका दशौँ हजार नेपालीलाई प्रताडित गरेको छ । भारतीय प्रहरीबाट अपहेलित नेपाली जनताको समस्या समाधान भएको छैन, प्रधानमन्त्री केपी ओलीले त्रेता

मौद्रिक नीतिले कसैलाई पनि निराश बनाउँदैन : गभर्नर अधिकारी

काठमाडौं, असार २९ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीको अन्तिम चरणमा पुर्‍याएको छ । सो नीतिका सन्दर्भमा सोमबार संघीय संसदको अर्थ समितिले राष्ट्र बैंकका गभर्नरसहितलाई बोलाएर

बाढी–पहिरोको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

काठमाडौं, असार २९ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशभर बाढी–पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । सोमबार साँझ ‘प्रेस नोट’ जारी गर्दै उहाँले यो वर्षको वर्षात्को कारण देशका विभिन्न भागमा