Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


‘बैंकको कर्मचारी’ भन्दै ठगेको आरोपमा दुईजना पक्राउ

कैलाली, असार ३० । कैलाली प्रहरीले ‘बैंकको कर्मचारी हुँ’ भन्दै ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेका छ । टीकापुर नगरपालिका–१ की ४४ वर्षीया महिलालाई साढे तीन करोडको ऋण ‘पास’ गरिदिने

अवैधरुपमा कोरोना परीक्षण गरी शुल्क लिएका अस्पतालहरुको छानबिन गरिने

काठमाडौं, असार ३० । अनुमति नै नलिइकन अवैधरुपमा कोरोना परीक्षण गरी शुल्क लिएका अस्पतालहरुको सरकारले छानबिन गर्ने भएको छ । मापदण्डविपरीत स्वीकृतिविना अवैधरुपमा परीक्षण गरी शुल्क लिएको सूचना आएपश्चात् छानबिन

मेलम्चीको सुरुङ फुट्दा बाढी आएर दुई बेपत्ता

सिन्धुपाल्चोक । मेलम्ची खानेपानीको काठमाडौं पानी पठाउने सुरुङको गेट फुट्दा आएको बाढीले दुई जना मानिस र एक गाडी बगाएको छ । सुरुङ फुटेर पानी फर्कदा सवारी चालक राधाकृष्ण थापामगर र

स्याङ्जामा पहिरोले पुरिएर एकको मृत्यु, तीन बेपत्ता (अपडेट)

स्याङ्जा । स्याङ्जामा पहिरोमा पुरिएर पूर्व गाविस अध्यक्षको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका– ४ बिर्घास्थित खहरेमा पहिरो जाँदा ७० वर्षीय इमानसिंह रानाको मृत्यु भएको हो । उनी साविकको विर्घा

प्रदेश २ का जिल्लाहरु बाढीको उच्च जोखिममा: क्वारेन्टिनहरु समेत खतरामा (भिडियो)

-नविन सिंह, ईमेजजनकपुर । अबिरल वर्षाका कारण प्रदेश २ का अन्य जिल्लासहित धनुषा समेत बाढीको उच्च जोखिममा परेको छ । बाढी र डुबानका कारण सर्वसाधरणको दैनिकी कष्टकर बन्दै गएको छ

ओलीको अभिब्यक्ति विरुद्ध भारत अयोध्याका साधुसन्तले दिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान रामको जन्मस्थल र अयोध्याका बारेमा दिएको अभिब्यक्तिप्रति भारतका साधुसन्तहरुले आपत्ति जनाएका छन् । ‘यो तहको अभिब्यक्ति शोभनिय नभएको’ भन्दै भारत अयोध्याका साधु

प्रधानमन्त्रीले अयोध्याको बारेमा दिएको अभिव्यक्ति अप्रमाणित, विवादास्पद र गैरजिम्मेवारः डा. शेखर

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कुटनीति खल्बल्याउँने काम गरेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा

स्याङ्जामा खेतमा कुलो खन्न गएका चार जना पहिरोमा बेपत्ता

स्याङ्जा । खेतमा कुलो खन्न गएका स्याङ्जा कालीगण्डकी गाउँपालिकाका ६ जना मध्ये ४ जना बेपत्ता भएका छन् । माथिबाट पहिरो खसेपछि उनीहरुलाई पहिरोले बगाएको आशंका गरीएको छ । २ जनाको

आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ

काठमाडौं । आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका

राजदुत डा.कार्कीले गरे कमलाको ‘तरंग’ विमोचन

काठमाडौं । गीतकार कमला न्यौपानेको गीति एल्बम तरंग (द वेभ) अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुन कार्कीको हातबाट बिमोचन गरिएको छ । डा. प्रकाश न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रम जुम मिटिङमार्फत गरिएको