Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


विपद् व्यवस्थापनमा सरकारी बेवास्ता : बर्षेनी जनधनको क्षति बढ्दो

-यज्ञराज पाण्डे/ ईमेजकाठमाडौं । प्रत्येक वर्ष मनसुन शुरु भएसंगै आउने बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुने गरेपनि पूर्वतयारीको पर्याप्त व्यवस्था नहुँदा हरेक वर्ष क्षतिको ग्राफ बढ्दै गएको देखिन्छ । ०७२

भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने

काठमाडौं । भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति

पीसीआर परीक्षणको दायरा घटाएपछि कोरोना संक्रमितको संख्या घट्यो

काठमाडौं । विगत एक साता यता पीसीआर परीक्षणको दायरा घटाएपछि कोरोना संक्रमितको संख्या पनि घट्दै गएको देखिएको छ । परीक्षणको दायरा खुम्चाएपछि संक्रमितको संख्या पनि घट्दै गएको देखिएको हो ।

चिनियाँ राजदूत यान्छीको चर्चा : कुटनीतिदेखि मनोरन्जनसम्म (भिडियो)

-नरेन्द्र मानन्धर/ईमेज काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको घरघर चाहरेर आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीमाथि लागिरहेको छ । राजनीतिक हस्तक्षेपको आरोप खेपिरहनु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका ३८ मध्ये २४ जना दीर्घरोगी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणवाट मृत्यु भएका ३८ मध्ये २४ जना दीर्घरोगी रहेको जनाएको छ । मृत्यु भएका मध्ये शून्य दशमलव ३ प्रतिशत व्यक्तिमा लक्षण देखिएको

विराटनगरको सिमराही बस्तीमा बाढी, १ सय ५० जना विस्थापित

विराटनगर । विराटनगर महानगरपालिका–१२ बखरीको सिमराही बस्तीमा बाढी पसेपछि ३० घरपरिवार विस्थापित भएका छन् । केही दिनदेखि परेको अविरल वर्षासँगै केसेलिया खोलामा आएको बाढीले ३० परिवारका करिव १ सय ५०

रूसी विश्वविद्यालयद्वारा कोभिड–१९ खोपको क्लिनिकल परीक्षण सफल भएको दावी

काठमाडौं । रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । “खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टी’का सवयम्सेवकमा परीक्षण भएको र यसको

चौबिस मुलुकबाट २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

–सिबी अधिकारी(रासस) काठमाडौं । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म

सप्तकोशीमा पानीको बहाव उच्च: भारतको अनुकूलमा व्यारेजका ढोका खोल्दा नेपाली बस्ती जोखिममा

–आरपी आचार्य/ईमेज सुनसरी । सप्तकोशीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । कोशीमा आएको बाढीले क्षति नपुर्‍याओस भन्दै सप्तकोसी आसपासका क्षेत्रमा उद्धार सामाग्रीसहित सशस्त्र प्रहरी

पशुपति क्षेत्रको विकास कोही बिचौलियाका स्वार्थमा नहोस : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारी निर्देशन दिनुभएको छ