अमेरिकाको फ्लोरिडामा एकै दिन करिब १६ हजार कोरोना संक्रमित फेला • Image Khabar Image Khabar


अमेरिकाको फ्लोरिडामा एकै दिन करिब १६ हजार कोरोना संक्रमित फेला


Imagekhabar
२९ असार २०७७, सोमबार ०७:१०

अमेरिकाको फ्लोरिडामा एकै दिन करिब १६ हजार कोरोना संक्रमित फेला

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा एकै दिन करिब १६ हजार जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य विभागको तथ्यांकअनुसार एकै दिन एउटा राज्यमा मात्र यतिधेरै संक्रमित फेला परेको यो पहिलो पटक भएको जनाएको छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार परीक्षणको दायरा बढाएसँगै नयाँ संक्रमितको संख्या बढेको हो ।

देशका अधिकांश राज्यमा गत हप्ताको तुलनामा संक्रमणको दर पुनः बढेको सरकारी अधिकारीहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्