Logo १० मंसिर २०८३, बिहिबार | Thu, Nov 26, 2026


श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्याकुरेल पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी रामधुनी १ का आशिष प्याकुरेल पक्राउ परेका छन् । पीडित महिलाको उजुरीका आधारमा काठमाडौ प्रहरीले उनलाई हिजो पक्राउ गरेको हो ।

चितवनमा एक कोरोना संक्रमितको मृत्यु

चितवन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ९ का एक कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा ७४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा.

पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटियो

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ । गए राति थप दुई जनाको शव भेटिएको हो । हिजो दिउँसो

एक दशक भूमिगत जीवन बिताएकी अरुणा ड्राइगन फल खेतीमा रमाउँदै

उदयपुर । फलफूल खेती मध्ये चर्चाको रहेको ड्राइगन फलको खेती उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा सुरु भएको छ । १३ किसिमका फलफूलको मिनिरल पाइने र क्यान्सर रोग निरोधकको रुपमा प्रसिद्धि कमाएको

झापा चन्द्रगढीका सात कैदीबन्दीसहित १० जनामा कोरोना संक्रमण

झापा । झापा कारागार चन्द्रगढीका सात जना कैदीबन्दीसहित १० जनामा कोरोना संक्रमण देखिएसँगै कारागारभित्र त्रास सिर्जना भएको छ । तीन सय जनाको क्षमता रहेको कारागारभित्र अहिले ५ बालबालिका ८१ महिलासहित

ताप्लेजुङका केही निजी तथा सामुदायिक विद्यालयहरु खुले, पठनपाठन सुरु

काठमाडौं । सरकारले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी गरेसँगै ताप्लेजुङका केही शैक्षिक संस्थाहरु संचालनमा आएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि अवरुद्ध रहेको शैक्षिक गतिविधिलाई आफ्नो परिवेश अनुकुल संचालन

कात्तिक लागेपछि मात्र दसैंको टिकट बुकिङ सुरु हुने

काठमाडौं । यातायात व्यवसायीले कात्तिक लागेपछि मात्र लामो तथा मध्यम दूरीका लागि दसैंको टिकट बुकिङ सुरु गर्ने भएका छन् । कोरोनाका कारण लामो समय बन्द रहेका कारण अधिकांश मानिसले काठमाडौं

विर्तामोडमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शुक्रबार राति बिर्तामोड–५ मा बा४ख ५१०० नम्बरको माइक्रो बसले पैदलयात्री पाँचथर याङ्बरक–३ का ५० वर्षीय बृखध्वज लिम्बूलाई

राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै, १३ लाख महिलाले सेवा लिएको तथ्यांक

काठमाडौं । आज(शनिबार) राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ । सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता: कोभिड १९ को महामारीमा पनि सेवाको सुनिश्चितता भन्ने नाराका साथ आज छैटौं राष्ट्रिय सुरक्षित गर्भपतन

आपीएल : दिल्ली क्यापिटल्सको दोस्रो जित, चेन्नई सुपर किङ्स पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा दिल्लीले चेन्नेई चेन्नेई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो । जितसँगै दिल्ली लिगको