न्यूयोर्क, असोज १० । जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताउनुभएको छ । उहाँलाई आफूले विनासर्त भेट्न तयार रहेकोपनि उहाँले शुक्रबार स्पष्ट
काठमाडौं, असोज १० । सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने तयारी थालेको छ । विगत छ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन कोरोना संक्रमण दर कम भए
चितवन, असोज १० । चितवनमा बाघले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका-१३ का ६३ वर्षीय जन्हु महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी
सर्लाही, असोज १० । डा. गोविन्द केसीको समर्थनमा सर्लाहीका युवाले जुलुस निकालेका छन् । चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राख्दै गएको भदौ २९ गतेदेखि आमरण
दार्चुला, असोज १० । गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाटभन्दा स्थानीय बासिन्दाबाट प्रभावकारीरुपमा गर्न सकिने बताउनुभएको छ । खलंगामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो-‘सीमाको रक्षा सरकारलेमात्र गर्न सक्दैन । सीमाको
काठमाडौं, असोज १० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । शिक्षा पत्रकार
सप्तरी, असोज १० । कोरोना संक्रमणबाट यहाँ एक पुरुषको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् राजविराज नगरपालिका–३, हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बैतडी, असोज १० । बैतडीमा कोरोनाभाइरस संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । भारतको बैंग्लोरबाट फर्केर घर जाँदै गरेका बेला शुक्रबार पुर्चौडीको लामाधारमा मृत भेटिएका युवकमा कोरोना पुष्टि भएको हो
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आज(शनिबार)देखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर भारतको
काठमाडौं । पर्यटन मन्त्रालयले कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल भ्रमणमा आउन अनुमति दिने भएको छ । मन्त्रालयले हवाई मार्गबाट आउने पर्यटकलाई अनअराइभल भिसाको व्यवस्था गर्ने तयारी गरेक छ ।